तराई मधेसमा फेरि शीतलहर
पुस २७ गते। तराईका जिल्लामा फेरि शीतलहर सुरु भएको छ । गएको २४ गतेदेखि मौसममा सुधार आए पनि हिजोदेखि फेरि ...
पुस २७ गते। तराईका जिल्लामा फेरि शीतलहर सुरु भएको छ । गएको २४ गतेदेखि मौसममा सुधार आए पनि हिजोदेखि फेरि ...
जनकपुरधाम । जनकपुरधामस्थित एक औषधि पसलेले म्याद गुज्रेका औषधि बिक्री गरेको पाइएको छ । प्रादेशिक अस्पतालको गेटअगाडि सञ्चालित प्रिन्सी फार्मेसीले ...
सप्तरी । सप्तरीमा चिसोले कठ्याग्रिएर मृ त्यु हुनेको संख्या दुई पुगेको छ । सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका वडा नम्बर ४ ...
पुस २४ गते । सप्तरीमा बिग्रेर बाटोमा रोकिराखेको टिपरमा मोटरसाइकल ठोक्किदा दुई जनाको मृ त्यु भएको छ । खडक नगरपालिका–११ ...
पुस २४ गते। भारतमा इन्जिनियरिङ पढाइका लागि छात्रवृत्ति मिलाइदिन्छु भनी ८ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले सिरहा कल्याणपुर नगरपालिका–१० ...
सिरहा/पुस २४ गते। विद्यालयकी शिक्षिकाले पानीको सट्टा दिएको स्प्रिट खाएपछि छात्राको निधन भएको विरोधमा सिरहाको मिर्चैया बजारमा जारी प्रदर्शनमा प्रहरीले ...
पुस २४ गते। गुणस्तरहीन घ्यु उत्पादन गरी विक्री वितरण गर्दै आएका एक व्यक्तिलाई प्रहरीले प क्राउ गरेको छ । जिल्ला ...
पुस २४ गते। आजदेखि जनकपुर र विराटनगरबाट पनि श्रम स्वीकृति लिन सकिने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद्ले ...
पुस २० गते। धनुषामा वेवारिसे अवस्थामा एक महिलाको श व फेला परेको छ । जिल्लाको जनकनन्दिनी गाउँपालिका वडा नम्बर–१ मा ...
जनकपुरधाम । अत्यधिक जाडोका कारण जनकपुरधाम उपमहानगरपालिकाले सामुदायिक तथा निजि विद्यालय बन्द गरेको छ । नगरपालिकाको शिक्षा युवा तथा खेलकूद महाशाखाका ...
