जनकपुरधाम घरजग्गा व्यवसायी संघ द्वारा परिक्रमामा सहभागी तिर्थालुहरुलाई पानीको बोतल तथा फलफूल वितरण गरिने
गिरिजानन्द साह/फागुन २८ गते। जनकपुरधाम घरजग्गा व्यवसायी संघ द्वारा अन्तरगृह परिक्रमामा सहभागी तिर्थालुहरुलाई पानीको बोतल तथा फलफूल (अङ्गुर) वितरण सेवाको ...