यसपाली दशैंमा धनुषा जिल्लाका शक्तिपिठ र मन्दिरहरुमा बोकाबली प्रदान नर्गन प्रशासनको निर्देशन(सूचना सहित)
जनकपुरधाम।धनुषा जिल्लाका राजनैतिक दलका प्रतिनिधी, प्रदेशसभा सदस्य, सुरक्षा निकाय प्रमुख, नगरपालिका प्रनिनिधिहरुको उपस्थितिमा बसेको बैठकबाट कोरोना भाइरसको संक्रमण फैलिन नदिन ...



