Tag: धनुषा खबर

प्रादेशिक अस्पताल जनकपुरको निर्देशकको रूपमा काम गर्न डाक्टर यादवलाई अन्तरिम आदेश

प्रादेशिक अस्पताल जनकपुरको निर्देशकको रूपमा काम गर्न डाक्टर यादवलाई अन्तरिम आदेश

जनकपुरधाम/बैशाख ५ गते। उच्च अदालत जनकपुरले डाक्टर प्रमोद यादवलाई प्रादेशिक अस्पताल जनकपुरको निर्देशकको रूपमा काम गर्न अन्तरिम आदेश जारी गरेको ...

दाइसँग विवाह, भाइसँग शारीरिक स म्पर्क

दाइसँग विवाह, भाइसँग शारीरिक स म्पर्क

बैशाख ४ गते । भाइको फोटो देखाएर दाइसँग विवाह । यस्ता दृश्य काल्पनिक सिरियलमा देखिन्छ । तर, धनुषाको धनुषाधाम नगरपालिका–४ ...

नक्कली स्यानिटाइजर बनाउने २ जना पक्राउ

धनुषामा श्रीमानसँग मोटरसाईकलमा चढेर घर जाँदै गरेकी महिलाको सल तानेर अभद्र व्यहार गर्ने दुई युवक प क्राउ

टुडेपाटी बाट/बैशाख ३ गते । धनुषामा एक महिलामाथि अभद्र व्यवहार गरेको आरोपमा दुई युवक प क्राउ परेका छन् । प ...

Breaking : जनकपुरधाममा जल्लाद खोलाको पुलको मुनि एक पुरुषको श व फेला

Breaking : जनकपुरधाममा जल्लाद खोलाको पुलको मुनि एक पुरुषको श व फेला

जनकपुरधाम/बैशाख २ गते । जनकपुर रेल्वे पुल मुनि एक पुरुषको श व फेला परेको छ । जनकपुरको रेल्वे स्टेसन देखि ...

धनुषाबाट विद्युत चो री गर्ने पाँच जना प्रहरी नियन्त्रणमा

धनुषाबाट विद्युत चो री गर्ने पाँच जना प्रहरी नियन्त्रणमा

जनकपुरधाम । धनुषा जिल्लाको विभिन्न स्थानबाट विद्युत चो री गर्ने पाँचजना मानिसहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय यदुकुवा ...

जनकपुरधाम : उपचार खर्च तिर्न नसक्दा डिस्चार्ज भएको ३६ दिनसम्म अस्पतालमै ब न्धक

जनकपुरधाम : उपचार खर्च तिर्न नसक्दा डिस्चार्ज भएको ३६ दिनसम्म अस्पतालमै ब न्धक

शैलेन्द्र महतो/जनकपुरधाम/चैत २७ गते । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी धनुषाको सबैला गाउँपालिका-९ कि मन्तोरिया राय दुई महिनासम्म अस्पतालको शय्यामा ...

धनुषाको धनौजी गाउँपालिकाको स्वास्थ्य शाखामा ताला बन्दी

धनुषाको धनौजी गाउँपालिकाको स्वास्थ्य शाखामा ताला बन्दी

धनुषा/चैत २७ गते। मधेस प्रदेश राजधानी भन्दा केही दुरीमा रहेको धनुषाको धनौजी गाउँपालिका स्वस्थ्य शाखामा तल्चा लगाएका छन् । धनौजी ...

धनुषामा फ्रेमवर्क कार्यान्वयन कार्यविधि तालिम सम्पन्न

धनुषामा फ्रेमवर्क कार्यान्वयन कार्यविधि तालिम सम्पन्न

चैत २५ गते। धनुषा जिल्लाको जनकनन्दिनी गाउँपालिका स्थित रहेको मावि खजुरी चन्हामा तीन दिवसीय सुरक्षित विद्यालय फ्रेमवर्क कार्यान्वयन कार्यविधि र ...

एक वर्ष भित्रै कमला पुल सञ्चालनमा ल्याउने दाबी

एक वर्ष भित्रै कमला पुल सञ्चालनमा ल्याउने दाबी

चैत २५ गते। हुलाकी सडक अन्तर्गतको धनुषा र सिरहा जोड्ने पुल एक वर्ष भित्रै निर्माण गरिने दाबी गरिएको छ । ...

महोत्तरी : मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृ त्यु

धनुषामा ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृ त्यु

जनकपुरधाम/चैत २३ गते । धनुषामा ट्रकले मोटसाइकललाई ठक्कर दिँदा एकजनाको मृ त्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको मिथिला ...

Page 66 of 102 1 … 65 66 67 … 102

Advertisement

Advertisement

Advertisement