दुर्घटना

मधेस प्रदेश : मोटरसाइकल र ट्याक्टर एक आपसमा ठोकिँदा मोटरसाइकल चालकको मृ त्यु

जेठ १ गते । पूर्व–पश्चिम महेन्द्र राजमार्गमा मोटरसाइकल र ट्याक्टर एक आपसमा ठोकिँदा मोटरसाइकल चालकको मृ त्यु भएको छ ।...

Read more

बस दुर्घटना हुँदा ३१ जना घाइते

जेठ १ गते। पूर्वपश्चिम राजमार्गको पर्सा बजारमा बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन्। कलैयाबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती...

Read more

मधेस प्रदेश : पिकअपको ठक्करबाट बसमा सवार एकजनाको मृ त्यु भएको छ ।

बारा/बैशाख २९ गते । जीतपुरसिमरा उपमहानगरपालिका २३ भलुहीमा पिकअपको ठक्करबाट बसमा सवार यात्रुको मृ त्यु भएको छ । मृ त्यु हुनेमा...

Read more

छोराले चलाएको मोटरसाइकल दुर्घटनामा परी आमाको ज्या न गयो

बैशाख २८ गते । छोराले चलाएको मोटरसाइकल दुर्घटनामा परी आमाको ज्या न गएको छ ।  मोरङको रंगेली नगरपालिका–५ धनापट्टीमा छोराले...

Read more

धनुषामा टिपरमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृ त्यु

धनुषा/बैशाख २५ गते।धनुषामा टिपरमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृ त्यु भएको छ। धनुषाको मिथिला नगरपालिका ४ जगदेव पुलमा सोमबार टिपरमा...

Read more

सप्तरीमा विंगरले बालकलाई ठक्कर दिदा बालक घाइते

सप्तरी/बैशाख २२ गते । सप्तरीको हनुमाननगर कंकालिनि नगरपालिका २ सकरदही पुल नजिकै बिहीबार विंगरले एक बालकलाई ठक्कर दिदा बालक घाइते भएको...

Read more

सप्तरीमा एउटा मोटरसाइकलले अर्को मोटरसाइकललाई ठक्कर दिँदा दुबैका चालक घाइते

बैशाख २१ गते । सप्तरीमा कंचनरुप १० बदगामास्थित पुर्व पश्चिम लोकमार्गमा एक मोटरसाइकलले अर्को मोटरसाइकललाई ठक्कर दिँदा दुबैका चालक घाइते भएका...

Read more

सप्तरीमा हायसले मोटरसाइकललाई ठक्कर दिदा श्रीमान श्रीमती घाइते

बैशाख २१ गते । सप्तरीमा हायसले मोटरसाइकललाई ठक्कर दिदा श्रीमान श्रीमती घाइते भएका छन् ।     जिल्लाको सप्तकोशी नगरपालिका २ परसा चोकस्थित कंचनपुरबाट...

Read more

मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटनाहुँदा बाराका दुई जनाको मृ त्यु

बैशाख २१ गते । मकवानपुरको भीमफेदी गाउँपालिका– ६ जुरिखेतस्थित हेटौँडा–भीमफेदी–कुलेखानी–काठमाडाैं सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा बारा जिल्लाका दुईजनाको मृ त्यु भएको छ...

Read more

मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटनाहुँदा बाराका दुई जनाको मृ त्यु

बैशाख २१ गते । मकवानपुरको भीमफेदी गाउँपालिका– ६ जुरिखेतस्थित हेटौँडा–भीमफेदी–कुलेखानी–काठमाडाैं सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा बारा जिल्लाका दुईजनाको मृ त्यु भएको...

Read more
Page 18 of 49 1 17 18 19 49
error: Content is protected !!