सिरहा/जेठ १७ गते । सिरहा जिल्लाको नवराजपुर गाउँपालिका–१ स्थित भगवतीपुर चोकमा मंगलबार मोटरसाइकलको ठक्करबाट एक जनाको मृ त्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार स १० प ६३२० नम्बरको मोटरसाइकलले साहलाई सोमबार राति साढे ९ बजे ठक्कर दिएको थियो ।
मोटरसाइकलको ठक्करबाट घाइते भएका पैदलयात्री नवराजपुर–४ का ५५ वर्षीय छबिलप्रसाद साहको लहानस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।ठक्कर दिने मोटरसाइकलका चालक ३२ वर्षीय अरविन्द मण्डल प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनएको छ।














Discussion about this post