सिरहा/जेठ ५ गते । सिरहाको धनगढी बजारमा गाडी दुर्घटनामा परी एक जनाकाे घटनास्थलमा मृ त्यु भएको छ ।
सिरहाको धनगढी बजारदेखि स्थानीय जीरोमाईलमा पूर्व पश्चिम राजमार्गबाट गइरहेको अवस्थामा सडकको बाबुराम पुलको केही पूर्वमा पक्षिमबाट पूर्वतिर आइरहेको ना १ ज ३८२३ नम्बरको म्याजिक भ्यानले ठक्कर दिदा बाईकमा सवार करिब ४० वर्षिय दीपक थापा दुर्घटनामा परी घटनास्थलमै मृ त्युु भएको छ भने थापासँगै बाईक पछाडी सवार करिब २५ वर्षिय मंकी भन्ने सञ्जय शाह सख्त घाइते भएका थिए । घाइते शाहको उपचार विराटनगरमा भइरहेको प्रहरीले जनाएको छ । धनगढी १० का बासिन्दा थापाको श वलाई रातिनै पोस्ट मार्टमका लागि लाहान अस्पताल पुगाएता पनि जाहेरी परेको छ ।
यता बाइक प्र २ – ०१००१ प ३०२९ , म्याजीक भ्यान ना १ ज ३८२३ र ट्रक ना ६ ख ९८१४ लगायत गाडिहरु प्रहरी नियन्त्रणमा रहेको छ भने गाडी चालकहरु फ रार रहेको बुझिएको छ ।














Discussion about this post