समाज

महोत्तरीमा कु टपिट गरेर वृ द्धकाे ह त्या

महोत्तरी/माघ २५ गते । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–५ पर्सा गाउँमा आज एक व्यक्तिले कु टपिट गरी वृद्धको ह त्या गरेका...

Read more

जनकपुरधाममा कुकुरलाई बचाउने क्रममा मोटरसाइकल अनियन्त्रित भई पल्टिदा चालकको मृ त्यु

माघ २४ गते। धनुषाको जनकपुर उपमहानगरपालिका –४ कटैया चौरीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृ त्यु भएको छ। कुकुरलाई बचाउने क्रममा...

Read more

नाबालिकसँग अ नैतिक सम्बध, गर्भ तु हाएपछि अनाथालय प्रमुख समातिए

नाबालिकामाथि यौ न शोष ण गरेको आरोपमा महेन्द्रनगरस्थित अञ्चल बाल अनाथालयका प्रमुख शङ्करबहादुर चन्दलाई प्रहरीले प क्राउ गरेको छ ।...

Read more

धनुषा : मिटरब्याजी साह पेस्तोल र गोलीसहित प क्राउ

जनकपुरधाम/माघ २१ गते। धनुषा प्रहरीले एक मिटरब्याजीलाई पेस्तोल र गोलीसहित प क्राउ गरेको छ । प क्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका...

Read more

धनुषा प्रहरीको हिरासत फो डेर भागेकामध्ये शर्मा प क्राउ, दुई जना अझै फ रार

माघ १९ गते। धनुषाको ईलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरबाट प्रहरी हिरासत फोडेर भागेका ६ थुनुवामध्ये थप एक जना थुनुवा प...

Read more

सप्तरीमा उपल्लो जातकी लक्ष्मी जो डोम जातीका पुरुषसँग विवाह गरेर खुशी जीवन बाँचिरहेकी छन्

राजविराज/माघ १८ गते। जातीय छुवाछुत निर्मुल पार्न देशमा ऐन, कानुन बनिसक्दा पनि यो नियन्त्रण हुन सकेको छैन् । उपल्लो जातले...

Read more

धनुषामा प्रहरी हिरासतबाट भागेका ६ मध्ये ३ जना थुनुवा प क्राउ

माघ १८ गते। धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासत फोडेर भागेका ६ मध्ये तीन थुनुवा प क्राउ परेका छन्...

Read more

धनुषाको विभिन्न स्थानबाट चो री गरेको आरोपमा पाँचजना प क्राउ

माघ १७ गते। धनुषाको विभिन्न स्थानबाट चो री गरेको आरोपमा पाँचजना प क्राउ परेका छन् । प क्राउ पर्नेमा जनकपुरधाम...

Read more

महोत्तरीमा शनिबार हराएकी बालिका पोखरीमा मृ त फेला

महोत्तरी/माघ १५ गते। महोत्तरीको लोहारपट्टी नगरपालिका–५ डठौरा गाउँबाट शनिबारदेखि हराइरहेकी एक बालिका आज पोखरीमा मृ त फेला परेकी छिन् ।...

Read more

सप्तरीमा एकै परिवारका ३ जनामाथि नि र्घात कु टपिट

माघ १४ गते । सप्तरीको छिन्नमस्ता गाउँपालिमा स्वास्थ्य चौकी क्षेत्र भित्र रहेको जग्गामा बाख्रा चराउन नदिएपछी भएको विवादका क्रममा एक...

Read more
Page 75 of 152 1 … 74 75 76 … 152

Advertisement

Advertisement

Advertisement