मधेश प्रदेश

सिरहाको गोलबजारमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृ त्यु

सिरहा/पुस १७ गते। पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको गोलबजार नपा ६ दुर्गामन्दिर नजीक मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृ त्यु भएको छ...

Read more

प्रदेश २ : यो हो २८ करोड राजस्व छलीका आरोपितको घर !

बारा । पर्साको वीरगन्ज बजारबाट करिब ८ किलोमिटर उत्तरमा पर्ने बाराको परवानीपुर चोकबाट थप करिब पाँच किलोमिटर उत्तरपूर्व लागेपछि उमाशंकर...

Read more

महोत्तरी : मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृ त्यु

महोत्तरी/पुस १७ गते । महोत्तरीको बर्दिबास नगरपालिका वडा नं ४ मा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृ त्यु भएको छ। सर्लाही...

Read more

महोत्तरीमा ३४ वर्षदेखि एउटै शिक्षकको भरमा विद्यालय

महोत्तरी/पुस १७ गते । सरोकार निकायको बेवास्ताका कारण महोत्तरी जिल्लाको एक विद्यालय विगत ३४ वर्षदेखि एउटै शिक्षकका भरमा सञ्चालन हुँदै आएको...

Read more

महोत्तरीमा ट्याक्टर पल्टिँदा एक युवकको मृ त्यु ,चालक घाईते

महोत्तरी/पुस १७ गते। महोत्तरीमा अनियन्त्रित भएर ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृ त्यु भएको छ भने एक जना घाइते भएका छन् ।...

Read more

सिरहाको नवराजपुरमा एकीकृत समाजवादीको प्रथम गापा स्तरीय भेला सम्पन्न

महेश सिंह/सिरहा/पुस १७ गते। सिरहाको नवराजपुर गाउँपालिकामा नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीको गाउँपालिका स्तरीय प्रथम भेला सम्पन्न भएको छ्।पार्टीका जिल्ला...

Read more

सिरहा : रक्तदान कार्यक्रमको आयोजना गर्दै ग्लोबल आएमई बैंक लहान शाखाले १५ औं वार्षिक उत्सब मनाईयो

महेश सिंह/सिरहा/पुस १७ गते। ग्लोबल आएमई बैंक लहान सखाले आयोजना गरेको रक्तदान सम्पन्न भएको छ। ग्लोबल आएमई बैंक लहान सखाले...

Read more

महोत्तरीबाट लागुऔषध सहित चार युवा प क्राउ

महोत्तरी/पुस १७ गते। प्रहरीले गएराति लागुऔषध सहित चार युवालाई प क्राउ गरेको छ । प क्राउ पर्नेमा महोत्तरी जिल्लाको रामगोपालपुर...

Read more

सप्तरीको डाक्नेश्वरी नगरपालिका : पुस्तौँदेखि बसोबास गर्दै आएका मुसहरलाई उठीबासको चिन्ता

राजु विश्वकर्मा/पुस १६ गते। पुस्तौँदेखि ऐलानी जग्गामा जीवन बिताउँदै आएका सप्तरीको डाक्नेश्वरी नगरपालिका-५ का रामदेव सदाको परिवार अहिले चिन्तामा छन्...

Read more

शितलहरबाट सप्तरीको जनजीवन प्रभावित

सुधा देव/सप्तरी/पुस १६ गते । चिसो हावासँगै बाक्लो हुस्सु तथा शितलहरका कारण मधेसका जिल्लासहित सप्तरीको जनजीवन कष्टकर बनेको छ ।...

Read more
Page 640 of 901 1 … 639 640 641 … 901

Advertisement

Advertisement

Advertisement