राष्ट्रिय

संविधान संशोधनमा हिन्दू राष्ट्रको विषयलाई अनिवार्य समेट्न ओलीको सरकारसँग माग

काठमाडौँ/जेठ १२ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले संविधान संशोधनको प्रक्रियामा सनातन हिन्दू राष्ट्र, संवैधानिक...

Read more

नागरिकको दैनिक जीवनस्तर उकास्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री शाह

काठमाडौँ/जेठ १२ गते । प्रधानमन्त्री वालेन्द्र शाहले वास्तविक र देखिने गरी नेपाली नागरिकको दैनिक जीवनस्तर उकास्न आफ्नो नेतृत्वको सरकार प्रतिबद्ध...

Read more

प्रधानमन्त्री शाह एक हप्ताभित्रै संसद्‍मा आउने

काठमाडौँ/जेठ १२ गते । प्रधानमन्त्री बालेन्द्र शाह सम्भवतः एक हप्ताभित्रै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने भएका छन् । सत्तारुढ राष्ट्रिय स्वतन्त्र...

Read more

आगामी ३ दिन तातो लहर चल्ने, यी हुन बढी प्रभावित १७ जिल्ला

काठमाडौं/जेठ ९ गते । जल तथा मौसम विज्ञान विभागले तातो दिन तथा तातो लहर (लुं)सम्बन्धी विशेष बुलेटिन जारी गर्दै आवश्यक...

Read more

ओली-गगनबीच सहमति : मधेसको मुख्यमन्त्री यादवलाई एमालेले पनि विश्वासको मत दिने

धनुषा/जेठ ६ गते । मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गत शुक्रबार विश्वासको मत लिन तयारी गरेका थिए । जनता समाजवादी पार्टी...

Read more

बालश्रम मुक्त स्थानीय तह घोषणा कार्यविधिबारे मधेस प्रदेशस्तरीय अन्तरक्रिया जनकपुरधाममा सम्पन्न

गिरिजानन्द साह/धनुषा/जेठ ५ गते। जनकपुरधाममा “बालश्रम निवारण ऐन सम्बन्धी राष्ट्रिय गुरु योजना २०७५–२०८५” को प्रभावकारी कार्यान्वयन तथा “बालश्रम मुक्त स्थानीय...

Read more

समावेशी सिद्धान्त बिनाको संघीयता बलियो हुन नसक्ने सभामुख रामअशिष यादवको भनाइ

धनुषा/जेठ ३ गते । मधेश प्रदेशसभाका सभामुख रामअशिष यादवले समावेशी सिद्धान्तको प्रभावकारी कार्यान्वयनबिनाको लोकतन्त्र र संघीयता दिगो तथा मजबुत हुन...

Read more

मदन–आश्रित स्मृति दिवसमा जनकपुरधाममा रक्तदान कार्यक्रम

धनुषा/जेठ ३ गते । नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवनराज आश्रितको ३३ औँ स्मृति दिवसको...

Read more

राजर्षि जनक विश्वविद्यालय र रामजानकी रंगशालाको शिक्षा मन्त्री पोखरेलद्वारा अवलोकन

धनुषा/बैशाख ३० गते। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले जनकपुरधामस्थित राजर्षि जनक विश्वविद्यालय तथा रामजानकी बहुउद्देश्य अन्तर्राष्ट्रिय रंगशालाको अवलोकन...

Read more

रोजगारी तथा पूँजी निर्माणमा संस्थागत विद्यालयको महत्वपूर्ण योगदान : मन्त्री पोखरेल

धनुषा/बैशाख ३१ गते । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले देशमा रोजगारी तथा पूँजी निर्माणमा संस्थागत विद्यालयहरूको महत्वपूर्ण योगदान...

Read more
Page 29 of 311 1 … 28 29 30 … 311

Advertisement

Advertisement

Advertisement