राष्ट्रिय

मधेस प्रदेश : पिकअपको ठक्करबाट बसमा सवार एकजनाको मृ त्यु भएको छ ।

बारा/बैशाख २९ गते । जीतपुरसिमरा उपमहानगरपालिका २३ भलुहीमा पिकअपको ठक्करबाट बसमा सवार यात्रुको मृ त्यु भएको छ । मृ त्यु हुनेमा...

Read more

मधेस प्रदेश : चुरोट तान्ने विषयमा विवाद हुँदा एक जनाको मृ त्यु, चार जना प क्राउ

जनकपुरधाम/बैशाख २८ गते। धनुषामा चुरोट तान्ने विषयलाई लिएर विवाद हुँदा एक युवकको मृ त्यु भएको छ। यस घटनामा प्रहरीले मृतकका...

Read more

मोबाइल बिक्रीको न क्कली विज्ञापन राखी ठ गी गर्ने धनुषाको आदित्य कर्ण प्रहरी नियन्त्रणमा

काठमाडौँ – काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले मोबाइल बिक्रीको नक्कली विज्ञापन राखी ठगी गर्नेलाई पक्राउ गरेको छ । पक्राउ परेका...

Read more

भारतीयको कु टाइबाट नेपाली युवाको मृ त्यु

बैशाख २८ गते । सीमावर्ती भारतीय गाउँमा शङ्कास्पदरूपमा नेपाली युवा मृ तावस्थामा भेटिएका छन् । मृत भेटिनेमा रोहिणी गाउँपालिका–२ बस्ने...

Read more

बालकृष्ण खाँणलाई तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौं/बैशाख २७ गते । नक्कली भुटानी शरणार्थी प्रकरणमा आज बिहान प क्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई तीन दिन हिरासतमा...

Read more

सप्तरीमा १३ वर्षीया बालिकालाई बला त्कार गरेको आरोपमा एक युवकलाई १८ वर्ष कैद सजाय

सप्तरी/बैशाख २७ गते । सप्तरीमा १३ वर्षीया बालिकालाई बला त्कार गरेको आरोपमा एक युवकलाई आज १८ वर्ष कैद सजाय भएको...

Read more

पूर्व गृहमन्त्री बालकृष्ण खाण र निजी सचिव प क्राउ , प क्राउ पर्नेको संख्या १२ पुग्यो

काठमाण्डौ/बैशाख २७ गते। नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले पूर्व गृहमन्त्री  एवम् नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई प क्राउ गरेको छ...

Read more

अबदेखि सुत्केरी बिदा ६ महिनासम्म

काठमाडौं/बैशाख २७ गते । सरकारले महिलाहरुलाई ६ महिना सुत्केरी बिदा दिने तयारी गरेको छ । हाल ९८ दिन सुत्केरी बिदा...

Read more

जुनसुकै कुनामा बस्ने नेपाली भोको बस्नु नपर्ने विषय बजेटको प्राथमिकतामा परोस् : सिके राउत

काठमाडौँ/बैशाख २६ गते । जनमत पार्टीका अध्यक्ष एवं सांसद सिके राउतले कुनैपनि नेपाली भोको बस्नु नपर्ने विषयलाई बजेटको प्राथमिकतामा राख्न...

Read more

अब विदेशबाट आउँदा दुई वटा मोबाइल ल्याउन पाइने

काठमाडौँ/बैशाख २६ गते । विदेशबाट आउँदा अब दुई वटा मोबाइल ल्याउन पाइने भएको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले वैदेशिक रोजगारीमा...

Read more
Page 190 of 311 1 … 189 190 191 … 311

Advertisement

Advertisement

Advertisement