राष्ट्रिय

एक १४ वर्षीया बालिकालाई जब रजस्ती करणी आरोपमा युवक प क्राउ

श्रावण २७ गते । एक १४ वर्षीया बालिकालाई जब रजस्ती क रणी गरेको आरोपमा एक युवक पकाउ परेको छ। दाङको घोराही...

Read more

सिरहामा स्रोत नखुलेको ८ लाख नगदसहित एक जना प क्राउ

सिरहा/श्रावण २७ गते । सिरहामा स्रोत नखुलेको नेपाली र भारतीय रुपैयाँसहित एकजना प क्राउ परेका छन् । सिरहा नगरपालिका-१७ माडर...

Read more

नर्सिङ शिक्षामा कानुनी समस्या, २२८ प्राविधिक शिक्षालय बन्द

काठमाडौँ/श्रावण २७ गते । विद्यार्थी भर्नामा देखिएको कानुनी उल्झनका कारण दुई वर्षमा मुलुकभरका २२८ वटा प्राविधिक शिक्षालय बन्द भएका छन्...

Read more

सरकार र गौर ह त्याकाण्ड पीडित पक्षबीचको सम्झौताप्रति जसपाको आपत्ति

काठमाण्डाै/श्रावण २६ गते। सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) ले सरकार र गौर ह त्याकाण्डका पीडित पक्षबीच भएकाे सम्झौताप्रति आपत्ति जनाएको...

Read more

मधेस प्रदेश : ९० वर्षीय बुबाको ह त्या गर्ने ६० वर्षीय छोरा प क्राउ

श्रावण २६ गते । ९० वर्षीय बुबाको ह त्या गर्ने ६० वर्षीय छोरालाई प्रहरीले प क्राउ गरेको छ।  इलाका प्रहरी...

Read more

निजी विद्यालय सञ्चालकहरूको आन्दोलन स्थगित, आइतबारदेखि विद्यालय बन्द नहुने

काठमाण्डाै/श्रावण २६ गते। निजी विद्यालय सञ्चालकहरूले प्रस्तावित शिक्षा विधेयकविरुद्ध घाेषणा गरेको आन्दोलन फिर्ता लिएका छन् । शुक्रवार सरकारको तर्फबाट आन्दोलनरत पक्षका...

Read more

महोत्तरीमा १३ वर्षीया बालिकालाई डेढ महिना बन्ध क बनाई बला त्कार गरेको आरोपमा चार जना प क्राउ

महोत्तरी/श्रावण २५ गते । महोत्तरीको जलेश्वरमा १३ वर्षीया बालिकालाई अपहरण गरी डेढ महिना बन्धक बनाई बला त्कार गरेको आरोपमा चारजना प...

Read more

जिल्ला प्रशासन कार्यालय सप्तरीको बिना अनुमति फोटो–भिडियो नखिच्न उर्दीविरुद्ध पत्रकार आन्दोलित

सप्तरी/श्रावण २५ गते। जिल्ला प्रशासन कार्यालय सप्तरीले पत्रकारलाई प्रशासन कार्यालयको अनुमति बिना फोटो, भिडियो नखिच्न बुधबार सूचना जारी गरेपछि सप्तरीका...

Read more

कांग्रेसका सांसद डा. सुनिल शर्मा शैक्षिक प्रमाणपत्र कीर्ते अभियोगमा प क्राउ

काठमाडौँ/श्रावण २५ गते। नेपाली कांग्रेसका सांसद डा.सुनिल शर्मा प क्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरो (सीआईबी) ले शर्मालाई गोल्फुटारस्थित उनकै निवासबाट पक्राउ गरेको हो...

Read more

सर्लाहीमा पुलमुनि एक युवकको टाउको छिनाइएको अवस्थामा भेटियो

श्रावण २५ गते । पूर्व-पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको हरिवन नगपालिका-४ स्थित लखन्देखी पुलमुनि एक युवकको टाउको मात्रै फेला परेको छ। बिहीबार...

Read more
Page 172 of 311 1 … 171 172 173 … 311

Advertisement

Advertisement

Advertisement