समाचार

निर्वाचनको मिति घोषणा भएसँगै म्यादी प्रहरीको लागि फेरि भर्ना खुल्दै

काठमाडौं/श्रावण १९ गते । सरकारले आगामी ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि म्यादी प्रहरीको भर्ना खुलाउने भएको छ ।...

Read more

सप्तरीमा करेन्ट लागेर ससूरा–बुहारीको मृ त्यु

सप्तरी/श्रावण १९ गते । सप्तरीमा करेन्ट लागेर दुई जनाको मृ त्यु भएको छ । मृ त्यु हुने ससूरा र बुहारी...

Read more

सिरहाको भगवानपुरमा हटाइएका करार कर्मचारीहरु पुनः बहालीको माग गर्दै मशाल जुलुस प्रदर्शन

महेश सिंह/सिरहा/श्रावण १९ गते। सिरहाको भगवानपुर गाउँपालिकाबाट हटाइएको करार कर्मचारीहरुले पुनः बहालीको माग राखिदै मसला जुलुस प्रदर्शन गरेका छन्। स्थानीय...

Read more

सप्तरीको राजविराजमा नेकपा (एमाले)निकट जनसंगठनहरुले महँगी विरुद्धमा प्रदर्शन

राजविराज/अजय मण्डल । सप्तरीको राजविराजमा नेकपा (एमाले)निकट जनसंगठनहरुले महँगी विरुद्धमा प्रदर्शन गरेका छ्न।पार्टीको जनसंगठन समन्वय संयन्त्र समितिको अगुवाईमा बुधबार प्रदर्शन...

Read more

अब एक व्यक्तिले ५० लाख भन्दा बढी कर्जा नपाउने

श्रावण १८ गते। नेपाल राष्ट्र बैंकले पुनर्कर्जा तथा सहुलियतपूर्ण कर्जाको सुविधा खारेज गरेको छ । बैंकले हालैमात्र बैंक तथा वित्तीय...

Read more

लघुवित्तलाई दिने कर्जामा बैंकले २ प्रतिशतभन्दा बढी प्रिमियम जोड्न नपाउने

काठमाडौँ/श्रावण १८ गते। लघुवित्त वित्तीय संस्थालाई थोक कर्जा प्रवाह गर्दा बैंक तथा वित्तीय संस्थाले आधार दरमा बढीमा २ प्रतिशत बिन्दुसम्म...

Read more

साइकल खरिद प्रकरणमा १० करोड बढी भ्रष्टाचार मुद्दा, यी हुन् अभियुक्त

श्रावण १८ गते। मधेस प्रदेशका छात्राहरुका लागि वितरण गर्नेगरी खरिद गरिएको साइकलमा १० करोड बढी भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग...

Read more

महोत्तरीमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृ त्यु

महोत्तरी/श्रावण १८ गते। महोत्तरीमा मोटरसाइकलको ठक्करबाट एक जना पैदल यात्रीको मृ त्यु भएको छ । मंगलवार राति साढे ७ बजेको...

Read more

एनआईसी एशिया बैंकद्वारा विभिन्न पदहरुमा कर्मचारी माग (हेर्नुहोस भ्याकेन्सी नोटिस सहित)

श्रावण १८ गते। के तपाईं आफ्नो योग्यता अनुसारको अवसरको खोजीमा हुनुहुन्छ ? के तपाईंमा असम्भव भन्ने कुरा नै हुदैन भन्नेमा...

Read more

सिरहामा जबर जस्ती क रणी गरेको आरोपमा एक युवक प क्राउ

सिरहा/श्रावण १८ गते। सिरहा प्रहरीले जब रजस्ती क रणी गरेको आरोपमा एक युवकलाई प क्राउ गरेको छ। गोलबजार नगरपालिका-१० धर्मपुरका...

Read more
Page 972 of 1482 1 … 971 972 973 … 1,482

Advertisement

Advertisement

Advertisement