समाचार

मैत्रीपूर्ण क्रिकेट खेलमा राष्ट्रिय युवा संघ धनुषा द्वारा नेवि संघ धनुषा ७९ रनले पराजित

गिरिजानन्द साह/जनकपुरधाम/चैत ३ गते । जनकपुरधाम स्थित बाह्रबिघा मैदानमा नेवि संघ धनुषा र राष्ट्रिय युवा संघ धनुषा बीचको मैत्रीपूर्ण क्रिकेट...

Read more

सप्तरीको एक टेलर्समा आगलागी, ३० लाख बराबरको क्षति

सप्तरी/चैत ३ गते । सप्तरीको राजविराजस्थित रुपनी रोडमा रहेको कृष्णा लेडिज एन्ड जेन्स टेलर्समा आज भएको आगलागीबाट क्षति  भएको छ...

Read more

राष्ट्रपतिद्वारा जलेश्वरनाथको पूजा अर्चना

चैत ३ गते। राष्ट्रपति रामचन्द्र पौडेलले महोत्तरीको सदरमुकाम जलेश्वरमा अवस्थित बाबा जलेश्वरनाथ महादेवको पूजा अर्चना गरेका छन् । विभिन्न कार्यक्रममा...

Read more

मतदाता नामावलीमा नाम सच्याउने अवसर

काठमाडौं/चैत ३ गते।निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गरेको छ । आउँदो वैशाख १५ गते इलाम क्षेत्र नम्वर २...

Read more

मधेश प्रदेश : हुण्डी कारोबार आरोपमा चारजना पक्राउ

चैत ३ गते। हुण्डी कारोबार गरेको आरोपमा पर्साबाट एक महिलासहित चारजना पक्राउ परेका छन् पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१० का ३२...

Read more

आज पाथीभरा माताको दर्शन संगै २०८० साल चैत ३ गते शनिबारको राशिफल हेर्नुहोस

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मेष राशि भएकाहरूका लागि आजको दिन राम्रो रहन सक्छ ।...

Read more

घट्यो पेट्रोल र डिजेलको मूल्य (विज्ञप्ति सहित)

काठमाडौँ/चैत २ गते । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेसनबाट मूल्य घटेर आएपछि निगमले...

Read more

युवा राजनीतिकर्मी मैदानमा

गिरिजानन्द साह/चैत २ गते। युवा राजनीतिकर्मी मैदानमा देखिने भएका छ्न। भोलि (चैत ३ गते) शनिबार जनकपुरधामको बाह्रबिघा मैदानमा कुनै राजनीति...

Read more

टाटा पेन्टस दोस्रो अन्तर कलेज क्रिकेट च्यम्पियनसिप २०८० : याज्ञवल्क्य संस्कृत कॉलेजलाई पराजित गर्दै धनुषा साईन्स कॉलेज सेमिफाइनलमा प्रवेश

गिरिजानन्द साह/जनकपुरधाम/चैत २ गते । जनकपुरधाममा आयोजित टाटा पेन्टस दोस्रो अन्तर कलेज क्रिकेट च्यम्पियनसिप २०८० प्रतियोगिता अन्तर्गत शुक्रबार भएको खेलमा...

Read more

लघुवित्त पीडित संघर्ष समिति र सरकार बिच ६ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौँ/चैत २ गते। सरकार र लघुवित्त पीडित संघर्ष समिति बिच ६ बुँदे सहमति भएको छ । शुक्रबार अर्थ मन्त्रालयमा भएको...

Read more
Page 529 of 1483 1 … 528 529 530 … 1,483

Advertisement

Advertisement

Advertisement