समाचार

जलेश्वर नगरपालिका कसले हाँक्ने विषयको विवाद टुंगियो वडाअध्यक्ष रविन्द्र यादवले पाए जिम्मेवारी

महोत्तरी/असार ८ गते। जलेश्वर नगरपालिकाका नगरप्रमुख सुरेश साह सोनार, उपप्रमुख रोशन खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत, वडा नं. १ का...

Read more

महोत्तरी गाउँपालिकाले ल्यायाे ४६ कराेड ९९ लाख रुपैयाँको बजेट

महोत्तरी/असार ८ गते। महोत्तरी गाउँपालिकाले आर्थिक वर्ष ०८१/८२ का लागि ४६ करोड ९९ लाख ८९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको...

Read more

धनुषा र सिरहालाई जोड्ने कमला पुल यस वर्ष पनि नबन्ने

जनकपुरधाम/असार ८ गते । धनुषा र सिरहालाई जोड्ने कमला पुल यस वर्ष पनि नबन्ने भएको छ। निर्माण सम्पन्न भएर उद्घाटन...

Read more

जनकपुरधाममा पानी माग्दै प्रदर्शन,मुख्यमन्त्रीलाई ज्ञापन

जनकपुरधाम । खाने पानी माग्दै जनकपुरधाममा प्रदर्शन गरेको छ । चुरे तथा वनजंगल संरक्षण अभियानीहरुले सरकार पानी देउ, चुरे दोहन...

Read more

धनुषाको सतलोक आश्रममा २१ जोडीको दाइजोमुक्त सामूहिक विवाह

जनकपुरधाम/असार ८ गते। धनुषाको मिथिला नगरपालिकामा २१ जोडीको दाइजोमुक्त एवम् अन्तरजातीय सामूहिक विवाह सम्पन्न भएको छ । धनुषाको मिथिला नगरपालिका-२...

Read more

मधेस प्रदेशको नीति आयोग उपाध्यक्षमा डा. सोहन साह नियुक्त

जनकपुरधाम। मधेस प्रदेशको प्रदेश नीति तथा योजना आयोग उपाध्यक्षमा डा. सोहन साह नियुक्त भएका छन्। बिहीबार मुख्यमन्त्री सतिशकुमार सिंहले उनलाई...

Read more

कमला नदीमा बनेको झोलुंगे पुलमा अत्यधिक चापले क्षतिको सम्भावना

जनकपुरधाम/असार ८ गते। धनुषाको कमला नदीमा बनेको झोलुंगे पुल हेर्न दिनहुँ हजारौँको संख्यामा सर्वसाधारण आउने गरेका छन् । नेपालकै सबैभन्दा...

Read more

बिष बनाएर बेचिँदै फलको राजा आँप

सञ्जय मिश्रा/रौतहट/असार ८ गते। आँपलाई फलको राजा भनिन्छ, हुन त अरु फलहरूको पनि आआफ्नै गुण महत्व र विशेषताहरु नभएका होइनन्...

Read more

‘१२औँ नेपाल अफ्रिका चलचित्र महोत्सव २०२४’ सुरू

असार ८ गते। बिगत १३ वर्षदेखि आयोजना हुँदै आएको ‘नेपाल अफ्रिका चलचित्र महोत्सव २०२४’को १२औँ संस्करण सुरू भएको छ ।...

Read more

राजनीतिक आडमा लुटको साम्राज्य चलाउँदै क्याम्पस प्रमुख

मुकेश कुमार यादब/सिरहा/असार ८ गते। सिरहाको गोलवजारस्थित रामप्रसाद रामप्रताप तामाङ जनता बहुमुखि क्याम्पसका प्रमुख किशोर कुमार साहले करोडौं रकम घोटाला...

Read more
Page 449 of 1482 1 … 448 449 450 … 1,482

Advertisement

Advertisement

Advertisement