समाचार

पाथीभरा देवीको दर्शन संगै २०८१ साल भदौ २१ गते शुक्रबारको राशिफल हेर्नुहोस

मेष : शिक्षामा गरेको लगानीबाट उत्साह बढ्नेछ। दक्षिणको लामो यात्रा नजानु राम्रो हुनेछ। खानेकुरामा अरुची हुँदा स्वास्थ्यमा समस्या थपिनेछ। न्यायपूर्वक...

Read more

मधेशलाई अधिकार नदिँदा विकासमा बाधा, मिडियाको भूमिका महत्वपूर्ण: मुख्यमन्त्री सिंह

वीरगञ्ज/भदौ २० गते। मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले संघीय सरकारले प्रदेशलाई पूर्ण अधिकार नदिँदा प्रदेश सरकारलाई काम गर्न कठिन भएको...

Read more

धनुषाको डुमरिया अस्पतालका लागि मधेश सरकारले पठायो उपकरण र औषधि

भदौ २० गते। धनुषाको सहिदनगर नगरपालिका-८ डुमरियास्थित सहिद सूर्यनाथ रान स्मृति अस्पताल सञ्चालनका लागि मधेश प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय...

Read more

सिरहा : लहानको सलहेश फूलबारी नजिक डा. अम्बेडकर पार्क निर्माण गरिने

भदौ २० गते। सिरहाको लहानस्थित सलहेश फूलबारी नजिक मधेश सरकारले डा. बाबासाहेब अम्बेडकर पार्क निर्माण गर्ने भएको छ । पार्कका...

Read more

मुख्यमन्त्री सिँहको निर्देशनमा खोरिया फँडानी हटाइयो

धनुषा/भदौ २० गते। मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहको निर्देशनमा डिभिजन वन कार्यालय रौतहटले चन्द्रपुर नगरपालिका वडा नम्बर २ स्थित भ्युटावर...

Read more

धनुषामा तीनजना बालकको पोखरीमा डुबेर मृत्यु

धनुषा/भदौ २० गते।धनुषामा पोखरीमा डुबेर तीनजना बालकको मृत्यु भएको छ। मावलीघरमा भोज खान गएका तीनजना बालकको पोखरीमा डुबेर मृत्यु भएको...

Read more

एक वर्षपछि आशादेवी बल्ल पाइन् नागरिकताको प्रतिलिपी

धनुषा/भदौ २० गते। धनुषाको वटेश्वर गाउँपालिका–१ की ५१ वर्षीया आशादेवी मण्डलले एक वर्षको प्रतिक्षापछि जिल्ला प्रशासन कार्यालय, धनुषाबाट नागरिकता प्रतिलिपी...

Read more

मानव अधिकार रक्षकले भेटे मुख्यमन्त्री दुई विधेयक अघि बढाउन ध्यानाकर्षण

जनकपुरधाम/भदौ १९ गते। मानवअधिकार रक्षकको सुरक्षा र संरक्षण तथा शहिद प्रतिष्ठानसँग जोडिएका दुई विधेयक अघि बढाउन मधेश प्रदेशमा सक्रिय मानवअधिकारकर्मीहरूले...

Read more

किन मनाइन्छ हरितालिका तीज ? यस्ता छन् तीजबारे पौराणिक प्रसंगहरु

ज्योतिष गुरु बिबेक पाण्डेय । हरितालिका तीज नेपालको एक विशेष पर्व हो । भाद्र शुक्ल तृतीयाको दिन हिन्दु महिलाहरूले भगवान्...

Read more
Page 413 of 1482 1 … 412 413 414 … 1,482

Advertisement

Advertisement

Advertisement