समाचार

मिथिलाञ्चलसहित तराई मधेशमा आजदेखि छठपर्व सुरु

जनकपुरधाम/कार्तिक २१ गते।मिथिलाञ्चलसहित तराई मधेशमा आजदेखि छठपर्व विधिवत सुरु भएको छ । हर्षोल्लासका साथ मनाइने छठपर्वको तयारी सुरुआत भएको छ...

Read more

भारतीय फाउंडेशनको निमन्त्रणामा नेपाल परिवार दलको केन्द्रिय अध्यक्ष भारतको प्रस्थान

महेश सिंह/सिरहा/कार्तिक २१ गते।नेपाल परिवार दलका केन्द्रिय अध्यक्ष तथा पूर्व मन्त्रि एकनाथ ढकाल भारत प्रस्थान गर्नु भएको छ।इंडियन फाउंडेशनको निमन्त्रणामा...

Read more

सिरहाका बाँतर सरदार जाति हाते कला प्रयोग गरि मगन्य आम्दानी गर्दै

विशुन देव सरदार/कार्तिक २०गते।सिरहाका वाँतर सरदार जातिको अन्य पेशा बाहेकको दोस्रो पेशा बाँसबाट निर्मित ढकिया टोकरीलाई मानिन्छ ।यसबाट बाँतर समुदायले...

Read more

बलिउड फिल्म सूर्यवंशी : मनोरञ्जनको सम्पूर्ण खुराक

सन् १९९३ मा मुम्बईमा शृंखलाबद्ध बम बिस्फोट भयो । यो एक अत्यासलाग्दो र दर्दनाक मात्र होइन, खेदजनक कृत्य पनि थियो...

Read more

दाइजो प्रथा सामाजिक अपराध हो : मुख्यमन्त्री राउत

धनुषा/कार्तिक २० गते।प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले दाइजो प्रथा सामाजिक अपराध भएको बताएका छन् । शनिबार जिलई जमईत...

Read more

सिरहामा एक अटो चालकले एक महिलालाई घर पुर्याईदिने वहानमा घरमा लगी कर णी गरेको अभियोगमा पक्राउ

सिरहा/कार्तिक २० गते ।सिरहाको छपराडी बजारबाट जब रजस्ती कर णी गरको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । धनगढीमाई नगरपालिका...

Read more

जनकपुरधाम–पटना मैत्री बस सेवा पुनः सुचारू

जनकपुरधाम/कार्तिक २० गते । कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेको नेपाल–भारत (जनकपुरधाम–पटना) मैत्री बस सेवा शनिवारदेखि पुनः संचालनमा भएको छ...

Read more

सप्तरीमा बोदे बर्साईनको बैरयाही गाउँमा गस्ती गएको प्रहरीकै मोटरसाइकल चोरी

उमेश कुमार साह/सप्तरी-बोदे बर्साईन/कार्तिक २० गते ।सप्तरीको बोदे बर्साईनको बैरयाही गाउँमा गस्ती गएका प्रहरीकै मोटरसाइकल चोरी भएको छ । बोदेबर्साइन...

Read more

आफू सरकारी आवास कब्जा गरेर बस्ने, भ्रष्टाचारको आरोपमा अरूलाई ‘जनकारबाही’ गर्ने!

शैलेन्द्र महतो/जनकपुरधाम/कार्तिक २० गते।जनकपुरस्थित खानेपानी तथा ढलनिकास कार्यालयका निमित्त प्रमुख राजेश कुशवाहालाई अमानवीय व्यवहार गरेको समूहमा एक जना नेपाल सरकारकै...

Read more

महोत्तरीमा लागुऔषधसहित दुई युवक प्रहरी फन्दामा

महोत्तरी/कार्तिक २० गते।भारतबाट लागुऔषध बोकी नेपाल आएका दुई युवकलाई प्रहरीले गए राति नियन्त्रणमा लिएको छ । प्रहरी नियन्त्रणमा पर्नेमा सोनमा...

Read more
Page 1148 of 1482 1 … 1,147 1,148 1,149 … 1,482

Advertisement

Advertisement

Advertisement