समाचार

किसानको समस्या समाधान गर्न मधेश सरकारले बनायो उच्चस्तरीय समिति

जनकपुरधाम/माघ २२ गते। मधेश प्रदेश सरकारले किसानको समस्या समाधान गर्नका लागि उच्चस्तरीय समिति गठन गरेको छ । शनिबार बसेको प्रदेश...

Read more

सिरहामा गाडीको ठक्कर बाट एक जनाको मृ त्यु

सिरहा/माघ २२ गते। सिरहाको गोलबजारमा गाडीको ठक्कर बाट एक जनाको मृत्यु भएको छ। हिजो गोलबजार नगरपालिका-४ स्थित सडकमा ना.१ ज...

Read more

सिरहामा उखु बोकेको ट्रयाक्टरलाई नाईट बस पछाडि बाट ठक्कर दिदा एक जना गम्भीर घाईते

सिरहा/माघ २२ गते। सिरहाको कर्जन्हा नगरपालिका-४ बस्तीपुर चोकमा उखु बोकेको ट्रयाक्टरमा यात्रुबाहक मेट्रो नाईट बस ठोक्किदा एक जना कन्टेक्टर गम्भीर...

Read more

शनिबार मध्याह्नपछि मौसममा सुधार आउँछ : मौसमविद्

माघ २२ गते। बिहीबार रातिदेखि काठमाडौँ उपत्यका सहित देशका विभिन्न भागमा वर्षा भइरहेको छ । यो क्रम रातभर रहने मौसमविद्को...

Read more

सप्तरीको डाक्नेश्वरी नगरपालिका–९ पत्थरगाडा स्थित एसएलपी माध्यमिक विद्यालयमा व्यवस्थापन समितिको चुनावको माग गर्दै अभिभावकहरु बसे अनशन

सप्तरी/माघ २१ गते । डाक्नेश्वरी नगरपालिका–९ पत्थरगाडा स्थित एसएलपी माध्यमिक विद्यालयमा व्यवस्थापन समितिको चुनावको माग गर्दै जारी रिले अनशन तेश्रो...

Read more

ग्रामिण विकास लघुवित्तले माग्यो सिईओ , मासिक तलब १ लाख २० हजार (हेर्नुहोस सूचना सहित)

माघ २१ गते । ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमु्ख कार्यकारी अधिकृत (सिइओ) पदपूर्ति गर्नको लागि आवेदन खुल्ला गरेको छ । कम्पनीले...

Read more

हावाहुरीले मधेस प्रदेशमा ३ जनाको मृ त्यु, हावाहुरीले पन्डाल र टेन्ट उडाउदा मधेश प्रदेश सभाको वार्षिकोत्सब स्थगित

जनकपुरधाम/माघ २१ गते। हावाहुरीका कारण मधेस प्रदेशमा तीन जनाको मृ त्यु भएको छ । हावाहुरीले रुख ढल्दा धनुषामा दुई विद्यार्थी...

Read more

मधेश प्रदेश सहित देशैभर वर्षा, आइतबारदेखि मौसममा सुधार हुँदै जाने

माघ २१ गते। विहीवारदेखि सक्रिय पश्चिमी न्यूनचापीय प्रणालीका कारण शुक्रवार काठमाडौं उपत्यकासहित देशैभर वर्षा भइरहेको छ । पश्चिमी जिल्लाहरूमा हिजो...

Read more

आगामी महिनादेखि जनकपुर-जयनगर रेल चलाउने तयारी

जनकपुरधाम/माघ २१ गते । धनुषाको कुर्थाबाट भारतको जयनगरसम्म रेल सेवा हुने खबरले यतिबेला धनुषाका एक दर्जन गाउँका स्थानीयवासी हर्षित भएका छन्...

Read more
Page 1085 of 1482 1 … 1,084 1,085 1,086 … 1,482

Advertisement

Advertisement

Advertisement