समाचार

सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिकाको अध्यक्षमा चतुरान्नद ठाकुर विजयी

विसुनदेव सरदार/सिरहा/वैशाख ६ गते। सिराहाको लक्ष्मीपुर पतारी गाउँकार्यपालिकाको अध्यक्ष पदमा नेपाली काङ्ग्रेसका नेता चतुरान्नद ठाकुर विजयी हुनु भएको छ। अर्थात...

Read more

जनउत्थान सामुदायिक लघुवित्तले माग्यो ठूलो संख्यामा कर्मचारी,SEE पासले पनि आवेदन दिन पाउने (हेर्नुहोस भ्याकेन्सी नोटिस सहित)

जेष्ठ ६ गते । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले ठूलो संख्यामा कर्मचारी माग गरेको हो । लघुवित्तले आज एक...

Read more

सप्तरीमा पेस्तोल सहित एकजनालाई प क्राउ

सप्तरी/जेष्ठ ५ गते। सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाबाट सशस्त्र प्रहरीले पेस्तोल सहित एकजनालाई प क्राउ गरेको छ । प क्राउ पर्नेमा...

Read more

विवेकशील साझाले गाउँपालिकामा खोल्यो खाता, फेटाको अध्यक्ष र उपाध्यक्षमा विजयी

बारा/जेष्ठ ५ गते। विवेकशील साझा पार्टीले गाउँपालिकामा खाता खोलेको छ । वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचन अन्तर्गत विवेकशील...

Read more

रौतहटमा महिला वडाध्यक्ष निर्वाचित

रौतहट/जेष्ठ ५ गते। रौतहटमा वडाध्यक्ष पदमा  पहिलो पटक महिला उमेदवार विजयी भएकी छन् । देवाही गोनाही  नगरपालिका १ मा नेकपा...

Read more

महोत्तरीको मटिहानीमा लोसपाबाट मेयरमा हरिप्रसाद मण्डल र उपमेयरमा मञ्जु देवी विजयी

महोत्तरी/जेष्ठ ५ गते । महोत्तरीको मटिहानी नगरपालिकाको मेयर र उपमेयरमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) विजयी भएको छ । मेयरमा जसपाका...

Read more

महोत्तरीमा मतपरिणाम घोषणापछि भेटियो सिलबन्दी मतपेटिका

सुनिता बराल/जेष्ठ ५ गते। महोत्तरीको बर्दिबास वडा नम्बर ८ को मत गणना सकेर परिणाम समेत सार्वजनिक भैसकेपछि एउटा मतपेटिका छुटेको...

Read more

धनुषाको कमलामा कांग्रेसबाट प्रमुखमा विशेश्वर यादव र उपप्रमुखमा शिलादेवी मण्डल विजयी

जनकपुरधाम/जेष्ठ ५ गते । धनुषाको कमला नगरपालिकामा जसपाका जिल्ला अध्यक्षलाई पराजित गर्दै कांग्रेसका उम्मेदबार निर्वाचित भएका छन् । प्रमुख र...

Read more

धनुषाको शहीदनगर नगरपालिकाको मेयरमा जसपाका र दिनेशप्रसाद यादव र उपमेयरमा कांग्रेसकी सुनिताकुमारी सिंह निर्वाचित

सप्तरी/जेष्ठ ५ गते । धनुषाको शहीदनगर नगरपालिकाको मेयरमा जसपा र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । मेयरमा जसपाका...

Read more

सप्तरीमा जनमत पार्टीको अर्को जित, बलान बिहुलमा खेमचन्द्र यादव निर्वाचित

सप्तरी/जेष्ठ ५ गते । सप्तरीमा जनमत पार्टीले अर्को जित हात पारेको छ । पार्टी अध्यक्ष डा. सीके राउतको गृहजिल्ला सप्तरीको...

Read more
Page 1016 of 1482 1 … 1,015 1,016 1,017 … 1,482

Advertisement

Advertisement

Advertisement