BannerNews

सूचना प्रविधि केन्द्रमा निर्देशकसहित कर्मचारीका लागि दरखास्त खुल्याे

काठमाडाैं/माघ १७ गते। राष्ट्रिय सूचना प्रविधि केन्द्रले सूचना प्रविधि निर्देशक (उपसचिव)सहित १७ कर्मचारी करार सेवामा भर्ना गर्ने भएको छ ।...

Read more

सिरहा सहितका जिल्लामा किसानहरुले निकाले गोरुगाडा जुलुस

सिरहा/माघ १७ गते। सिरहा सदरमुकाममा आज जनमत पार्टीले किसान आन्दोलन अन्तर्गत गोरुगाडा जुलुस प्रदर्शन गरेको छ । गाउँ गाउँबाट गोरुगाडा...

Read more

मधेश प्रदेश : अवैध सम्बन्ध लुकाउन १० वर्षीया बालिकाको ह त्या गर्ने एक प क्राउ

माघ १६ गते । बालिका अपहरण गरि ह त्या गरेको आरोपमा एक जनालाई प्रहरीले प क्राउ गरेको छ । प क्राउ...

Read more

मधेश प्रदेश : पार्किङ गरेर राखिएको बसमा आगजनी

बारा/माघ १६ गते । बारामा एक यात्रुबाहक बसमा आगजनी गरिएको छ । जिल्लाको कोल्हवी नगरपालिका वडा नम्वर ६ कुमरगढी गाउँमा...

Read more

जेठमा स्थानीय निर्वाचन गर्ने सत्ता गठबन्धनमा सहमति

काठमाडौँ/माघ १५ गते।सत्ता गठबन्धनसम्बद्ध दलहरुले ०७९ सालको जेठमा स्थानीय तहको निर्वाचन गर्ने सहमति जुटाएका छन् । प्रधानमन्त्री एवम् कांग्रेस सभापति...

Read more

किसान आन्दोलन अन्तर्गत जनमत पार्टीका कार्यकर्ता र किसानहरुद्वरा आज जन्जिर जुलुस प्रदर्शन

माघ १५ गते। जनमत पार्टीका कार्यकर्ता र किसानहरुले आज किसान आन्दोलन अन्तर्गत जन्जिर जुलुस प्रदर्शन गरेको छ । सिरहा, धनुषा,...

Read more

सप्तरीमा चो रीका गरगहना र नगद सहित दुई नाबालक प क्राउ

सप्तरी/माघ १५ गते। सप्तरीको कंकालिनी नगरपालिका–१४ रम्पुरा मल्हनियाँमा रहेको एउटा पसलमा ताल्चा फुटाएर लाखौंको धनमाल चो री गर्ने दुई नाबालकलाई...

Read more

सिरहामा लाखौंको भन्सार छलीका समानसहित एक जना प क्राउ

सिरहा/माघ १४ गते। सिरहाको सिमावर्ती नवराजपुर गाउँपालिकाबाट सशस्त्र प्रहरीले लाखौंको भन्सार छलीको समानसहित एक जनालाई प क्राउ गरेको छ ।...

Read more

पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको चोहर्वामा पिकप र विङ्गर एक आपसमा ठोक्किदा ६ जना घाइते, एकको अस्था गम्भिर

सुरेश राय/सिरहा/माघ १३ गते । पूर्वपश्चिम राजमार्गको सिरहाको नरहा गापा ३ चोहर्वामा विङ्गर र बोलेर पिकप एक आफसमा ठोकिंदा ६ जना...

Read more

सप्तरीमा ट्रक र मोटरसाइकल ठोक्किँदा एकजनाको मृ त्यु

सप्तरी/माघ १२ गते।सप्तरीको सप्तकोसी नगरपालिका-४ बलारदहमा ट्रक र मोटरसाइकल ठोक्किँदा एकजनाको मृ त्यु भएको छ ।मंगलबार बिहान पौने ८ बजे...

Read more
Page 365 of 605 1 … 364 365 366 … 605

Advertisement

Advertisement

Advertisement