BannerNews

वैशाखदेखि शनिबार र आइतबार सार्व जनिक बिदा दिने सरकारकाे तयारी

चैत २४ गते। सरकारले साताको दुई दिन सार्वजनिक बिदा दिने अन्तिम तयारी गरेको छ । अर्थमन्त्रालयमा बसेको विज्ञ र सरोकारवालाहरुको...

Read more

प्रधानमन्त्री सहमत भए बैशाखदेखि सातामा २ दिन शनिबार र आइतबार सार्व जनिक बिदा

काठमाडौं/चैत २३ गते । प्रधानमन्त्री शेरबहादुर देउवा सहमत भएमा २०७९ सालदेखि सातामा शनिबार र आइतबार सार्वजनिक बिदा दिने व्यवस्था लागू...

Read more

नयाँ वर्ष २०७९ मा मधेश प्रदेशमा ११ दिन सार्व जनिक विदा, कुन-कुन दिन ?(हेर्नुहोस प्रदेश राजपत्रको सूचना सहित)

जनकपुरधाम/चैत २२ गते। मधेस प्रदेशमा आगामी नयाँ वर्ष २०७९ का लागि प्रदेश सरकारले ११ दिन सार्व जनिक विदा निर्धारण गरेको...

Read more

निम अवार्ड २०२२ बाट सप्तरीका गायक तथा पत्रकार आदित्य अजय समानित

काठमाडौ/चैत्र २१ गते। पाँचौ राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२२ का मैथली भाषा गायनमा सप्तरीका अजय पनि समानित भएका छन ।...

Read more

धनुषामा जिपको ठक्करबाट पैदलयात्रीको मृ त्यु

धनुषा/चैत २० गते।धनुषाको विदेह नगरपालिका–६ एकराहीमा शनिबार बेलुकी स्कारपियो जिपको ठक्करबाट एक जना पैदलयात्रीको घटनास्थलमै मृ त्यु भएको । सोही...

Read more

प्रधानमन्त्रीद्वय देउवा र मोदीले संयुक्त रुपमा हरियो झण्डा देखाएर गरे जयनगर कुर्था रेल सेवा उद्घाटन

चैत १९ गते । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले हरियो झण्डा देखाएर जयनगर कुर्था रेल उद्घाटन गर्नुभएको...

Read more

सिरहाको धनगढी बजारमा रहेको तीनवटा पसलमा आगलागी हुँदा लाखौंको धनमाल जलेर नष्ट

सिरहा/चैत १८ गते। सिरहाको धनगढीमाई नगरपालिका–१० धनगढी बजारमा रहेको तीनवटा पसलमा आगलागी हुँदा लाखौंको धनमाल जलेर नष्ट भएको छ ।...

Read more

सप्तरीमा नेपाल विद्युत प्राधिकरणको गाडीलाई टिपरले ठक्कर दिंदा नेपाल विद्युत प्राधिकरणको गाडी चालकको मृ त्यु

सप्तरी/चैत १८ गते । सप्तरीमा नेपाल विद्युत प्राधिकरणको गाडीलाई टिपरले ठक्कर दिंदा चालकको मृ त्यु भएको छ । पाँच जना...

Read more

बढ्यो गाडी भाडा, सार्वजनिक सवारीको १०% र ढुवानीको १५% सम्म वृद्धि , चैत २० देखि लागू

काठमाडौं/चैत १७ गते। यातायात व्यवसायीहरुको माग सम्बोधन गर्दै सरकारले गाडी भाडा १५ प्रतिशतसम्म बढाउने निर्णय गरेको छ। सार्वजनिक यातायातको १०% र...

Read more

जनकपुरधाममा स्कुल बसको ठक्करबाट एक पुरुषको मृ त्यु

जनकपुरधाम/चैत १७ गते । जनकपुरधाममा स्कुल बसको ठक्करबाट एक पुरुषको मृ त्यु बिहीबार बिहान जनकपुरधाम उपमहानगरपालिका वडा नं १४ खाद्य...

Read more
Page 358 of 605 1 … 357 358 359 … 605

Advertisement

Advertisement

Advertisement