दुर्घटना

सिरहामा ट्रकको ठक्करबाट साईकल यात्रीको मृ त्यु

सिरहा/बैशाख २९ गते। ट्रकको ठक्करबाट सिरहामा एक साइकल यात्रीको मृ त्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको गोलबजार नपा...

Read more

सप्तरीमा ट्र्याक्टर पल्टिएर एक युवकको मृ त्यु

सप्तरी/बैशाख २५ गते। सप्तरीको बोदेबर्साइन नगरपालिका–७ मानराजामा ट्र्याक्टर पल्टिएर आज एक युवकको मृ त्यु भएको छ । मृ त्यु हुनेमा...

Read more

सिराहामा साइकल दुर्घटना हुँदा एक वृद्धको मृ त्यु

सिराहा/बैशाख २१ गते। सिराहाको कर्जन्हा नगरपालिका–३ सुन्दरपुरमा मंगलबार बेलुकी साईकल पल्टिदा एक वृद्धको मृ त्यु भएको छ । मृ त्यु...

Read more

धनुषामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृ त्यु

धनुषा/बैशाख १८ गते । धनुषाको मिथिला नगरपालिका–२ राघोपुरमा शनिबार दिउँसो मोटरसाइकल दुर्घटना हुँदा चालकको मृ त्यु भएको छ। ढल्केबरबाट जनकपुरतर्फ जाँदै...

Read more

धनुषामा रोकिराखेको ट्रकमा मोटरसाईकल ठोक्किदा तीन युवकको मृ त्यु

धनुषा/बैशाख १३ गते । धनुषामा रोकिराखेको ट्रकमा मोटरसाईकल ठोक्किदा तीनजना युवकको मृ त्यु भएको छ । मंगलवार विहान साढे २ बजेको...

Read more

धनुषामा कार दुर्घटनामा परेर एक जनाको मृ त्यु

बैशाख ११ गते। धनुषाको लक्ष्मिनिया गाउँपालिका–४ सपहीमा शनिबार राति कार दुर्घटना हुँदा एक जनाको मृ त्यु भएको छ । दुर्घटनामा...

Read more

सप्तरीमा दुई मोटरसाइकल एक आपसमा ठाेकिँदा तीन जनाको मृ त्यु

सप्तरी/बैशाख १० गते। हुलाकी राजमार्गअन्तर्गत सप्तरीको राजगढ गाउँपालिका-५ मलेकपुरमा दुई मोटरसाइकल एक ‌‌अ‌ापसमा ठोक्किदा शनिबार तीन जनाको मृ त्यु भएको...

Read more

सिरहामा बस र टिपर एक आपसमा ठोक्किदा ,महोत्तरी तथा धनुषा लगायतका ३१ जना घाइते

सिरहा/बैशाख ८ गते। पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको गोलबजार नपा ४ चोहर्वामा यात्रुबाहक वस र टिफर आपसमा ठोकिदा ३१ जना घाईते...

Read more

महोत्तरीमा हावा हुरीले उडाएको जस्तापाताले लागेर महिलाको मृ त्यु

महोत्तरी/बैशाख ७ गते। जलेश्वर नगरपालिका वडा नं ८ स्थित सानो रतवारा गाउँमा गए राति आएको हावाहुरीले उडाएको जस्तापाता लाग्दा एक...

Read more

महोत्तरीमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृ त्यु

महोत्तरी/बैशाख ५ गते। महोत्तरीमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृ त्यु भएको छ। मृ त्यु हुनेमा पैदल यात्री जिल्ला महोत्तरी पिपरा गाउँपालिका...

Read more
Page 32 of 50 1 … 31 32 33 … 50

Advertisement

Advertisement

Advertisement