श्रावण १ गते ।धनुषामा भारतीय कारले मोटरसाईकललाई ठक्कर दिँदा एकजनाको मृ त्यु भएको छ । शनिवार राति ९ बजे ढल्केवर–जनकपुर...
Read moreसप्तरी/श्रावण १ गते। बोदे बर्साइन नगरपालिकामा सिलिन्डर पड्केपछि भएकाे आगलागीमा तीन जना घाइते भएका छन् । बोदे बर्साइन नगरपालिका–१० खडगपुरका...
Read moreसप्तरी/साउन १ गते । सप्तरीमा स्कुटी अनियन्त्रित भएर लड्दा एक महिलाको मृ त्यु भएको छ । सप्तरीको शम्भूनाथ नगरपालिका–१० की ३०...
Read moreजनकपुरधाम/असार ३१ गते । मिथिला नगरपालिका स्थित नक्टाझिझमा तीव्र गतिमा रहेको दुई वटा मोटरसाईकल एक आपसमा ठोक्किएर दुर्घटना हुँदा दुबै...
Read moreराजविराज/असार ३० गते । पूर्व–पश्चिम राजमार्गअन्र्तगत सप्तरीको रुपनी गाउँपालिका–६ वीरेन्द्र बजारमा आज बिहान मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृ त्यु भएको छ।...
Read moreसिरहा/असार ३० गते।सिरहाको गोलबजार नगरपालिका–८ चोहर्वामा एक व्यक्ति मृ त भेटीएको छ । धानखेतमा पानी पटाउने क्रममा पानी तान्ने मोटर...
Read moreधनुषा/असार १४ गते। धनुषाको मिथिला नगरपालिका–२ नाक्टाझिझमा हिजो साँझ मोटरसाइकल दुर्घटना हुदाँ चालकको मृ त्यु भएको छ । मृ त्यु...
Read moreसप्तरी/असार १३ गते। सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ कबिलासामा गएराती जिपको ठक्करबाट पैदलयात्रीको मृ त्यु भएको छ । डाक्नेश्वरी नगरपालिका–४ भुतहीका ५०...
Read moreसप्तरी । सप्तरीको रुपनी गाउँपािलका–५ मुसहरनियाँ बसविट्टीमा मंगलबार विङ्गर दुर्घटना हुँदा एक महिलाको मृ त्यु भएको छ भने १० जना...
Read moreसिरहा/जेठ १ गते । सिरहाको औरही गाउँपालिका–५ मा शनिबार बेलुकी मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृ त्यु भएको छ । मृ त्यु हुनेमा...
Read more