सजिलो पोस्ट

सजिलो पोस्ट

जनकपुर खानेपानीका हाकिमलाई कालोमोसो दलि घुमाउने १३ जना पक्राउ,जनमत पार्टीका नेता कार्यकर्ता रिहाइको माग गर्दै धर्ना

जनकपुर खानेपानीका हाकिमलाई कालोमोसो दलि घुमाउने १३ जना पक्राउ,जनमत पार्टीका नेता कार्यकर्ता रिहाइको माग गर्दै धर्ना

जनकपुरधाम/कार्तिक ४ गते।प्रहरीले सीके राउत नेतृत्वको जनमत पार्टीका १३ कार्यकर्तालाई पक्राउ गरेको छ।खानेपानी संस्थान धनुषाका निमित्त प्रमुखलाई दुर्व्यवहार गरेको अभियोगमा...

जनकपुरमा जनमत पार्टीका कार्यकर्ताले खानेपानी संस्थानका हाकिमलाई अर्ध न ग्न गरी नगर घुमाइयो

जनकपुरमा जनमत पार्टीका कार्यकर्ताले खानेपानी संस्थानका हाकिमलाई अर्ध न ग्न गरी नगर घुमाइयो

जनकपुरधाम/कार्तिक ४ गते।डा. सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले ढल निर्माणमा अनियमितता भएको भन्दै नेपाल खानेपानी संस्थान जनकपुरका निमित्त प्रमुखलाई...

सप्तरीमा करेन्ट लागेर एक महिलाको ज्यान गयो

सप्तरीमा करेन्ट लागेर एकै परिवारका चार जना घाइते

अरुण कुमार यादव/सप्तरी/कार्तिक ४ गते।सप्तरीमा करेन्ट लागेर एकै परिवारका चार जना घाइते भएका छन् । सदरमुकाम राजविराज नगरपालिका वडा नम्बर...

सप्तरीमा आँपको बागैचामा छोपिएको अवस्थामा एक बालकको शव फेला

सिरहामा अफै चढेको रथले किचेर बालकको मृ त्यु

सिरहा/कार्तिक ४ गते।सिरहामा अफै चढेको रथबाट लडेर एक बालकको मृ त्यु भएको छ ।  सिरहामा मोहम्मद पैगम्वरको जन्मोत्सवको अवसरमा आयोजित...

बेमौसमको वर्षा : अहिलेसम्म ८८ को मृ त्यु पुष्टि, ३० जना बे पत्ता

बेमौसमको वर्षा : अहिलेसम्म ८८ को मृ त्यु पुष्टि, ३० जना बे पत्ता

काठमाडौं/कात्तिक ४ गते।वेमौसमी वर्षा पछि आएको बाढीपहिरो र डुबानबाट आज बिहानसम्ममा मुलुकका विभिन्न जिल्लामा ८८ जनाको मृ त्यु भएको गृहमन्त्रालयले...

श्रीमानलाइ रुखमा बाँ’धेर श्रीमती र दिदि सासूलाई ज’बर्ज’स्त क’र’णी

झारफुकको बहानामा एक महिलालाई जब र्जस्ती कर णी गर्ने पुरुष प्रहरी फन्दामा

जनकपुरधाम/कार्तिक ३ गते । झारफुक गर्ने बहानामा महिलालाई जब र्जस्ती कर णी गर्ने एक पुरुष प्रहरी फन्दामा परेका छन् । पाल्पाको...

सप्तरीको बोदे बर्साईनमा युवा कर्मचारी समाजको भवन शिलान्यास

सप्तरीको बोदे बर्साईनमा युवा कर्मचारी समाजको भवन शिलान्यास

उमेश कुमार साह/सप्तरी/कार्तिक ३ गते।सप्तरीको बोदे बर्साईन नगरपालिकाको नगर प्रमुख आतेश कुमार सिंह यादवको प्रमुख अतिथिमा एक कार्यक्रमको बीच बोदे...

बोदे बर्साईनमा लाइफलाइन केयर हस्पिटल एण्ड रिसर्च सेन्टरको उद्घाटन कार्यक्रम सम्पन्न

बोदे बर्साईनमा लाइफलाइन केयर हस्पिटल एण्ड रिसर्च सेन्टरको उद्घाटन कार्यक्रम सम्पन्न

उमेश कुमार साह/सप्तरी/कार्तिक ३ गते। बोदे बर्साईन मै पहिलो पटक “बोदे बर्साईनमै नौलो प्रस्तुतीका साथ २४सैं घण्टा नर्सिङ्ग सेवा अब...

सेभ द सप्तरीको २२ औ सधारण सभा सम्पन्न

सेभ द सप्तरीको २२ औ सधारण सभा सम्पन्न

अरुण कुमार यादव/सप्तरी/कर्तिक ३ गते।सेभ द सप्तरीको २२ औ सधारण सभा एवम सामाजिक लेखा परीक्षण आज यहाँ सम्पन्न भएको छ।...

सप्तरीमा पोखरीमा डुबेर २ किशोरीको ज्यान गयो

सप्तरीमा खोलाले बगाएर एक युवक वेपत्ता

अरुण कुमार यादव/सप्तरी/कात्तिक ३ गते।लगातारको बर्षाका कारण आएको बाढीमा डुबेर सप्तरीमा एक युवक र ८ चौपाया वेपत्ता भएका छन् ।...

Page 964 of 1284 1 … 963 964 965 … 1,284

Advertisement

Advertisement

Advertisement