महोत्तरीको औरही नगरपालिकास्थित श्रीपुर मतदान केन्द्रमा दुईपक्ष बीच झ डप
महोत्तरी/बैशाख ३० गते। महोत्तरीको औरही नगरपालिकास्थित श्रीपुर मतदान केन्द्रमा दुईपक्ष बीच झ डप भएको छ । मतदान केन्द्रभित्र अनाधिकृत रुपमा...
महोत्तरी/बैशाख ३० गते। महोत्तरीको औरही नगरपालिकास्थित श्रीपुर मतदान केन्द्रमा दुईपक्ष बीच झ डप भएको छ । मतदान केन्द्रभित्र अनाधिकृत रुपमा...
सप्तरी/बैशाख ३० गते । सप्तरीको एक मतदानस्थलमा तोडफोड गरिनुका साथै मतदान अधिकृतमाथि कु टपिट भएको छ । घट्नापछि मतदान स्थगित...
रौतहट/बैशाख ३० गते। रौतहटको मौलापुर ७ प्राथमिक विद्यालय पिपरियामा मतदान स्थगित भएको छ । केही स्थानीय मतदान केन्द्रभित्र प्रवेश गरी...
धनुषा/बैशाख ३० गते। धनुषाको शहीदनगर नगरपालिकाको एक मतदानस्थलमा विवाद हुँदा प्रहरीले हवाई फायर गरेको छ । नगरपालिकाको वडा नम्बर १...
महोत्तरी/बैशाख ३० गते। महोत्तरीको बलवा नगरपालिका ५ स्थित महाबीर मतदान केन्द्रमा दुई पक्षबीच झ डप भएको छ। झडप नियन्त्रण लिन...
धनुषा/बैशाख ३० गते। नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता एवम् पूर्व मन्त्री मातृकाप्रसाद यादवले मतदान गरेका छन्। बिहान साढे सातै बजे...
बारा/बैशाख ३० गते। बाराको देवताल गाउँपालिकामा पुनः मतदान सुरु भएको छ । शुक्रबार बिहान ७ बजेबाट सुरु भएको मतदानमा करिब...
धनुषा/बैशाख ३० गते। नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले स्थानीय तह निर्वाचनमा गृह जिल्ला धनुषाबाट मतदान गरेका छन् । निधिले धनुषाको...
बारा/बैशाख ३० गते । बाराका दुईवटा मतदान केन्द्रमा झडप भएको छ । झडपपछि मतदान प्रक्रिया रोकिएको प्रहरीले जनाएको छ । देवताल...
सिरहा/बैशाख २९ गते। सिरहाको लहानमा एक जना महिलाको श व फेला परेको छ । जिल्ला प्रहरी कार्यालय सिराहाका प्रहरी नायव उपरिक्षक...
