सजिलो पोस्ट

सजिलो पोस्ट

गाउँ बलक जग्गाका हजारौं लाल पुर्जा नापी कार्यालय लहान द्वारा वितरण

गाउँ बलक जग्गाका हजारौं लाल पुर्जा नापी कार्यालय लहान द्वारा वितरण

महेश सिंह/सिरहा/श्रावण २४ गते। सिरहाको नापी कार्यालय लहान द्वारा हजारौं जग्गा धनीहरुलाई गाउँ बलक जग्गा धनी लालपुर्जा वितरण गरेका छन्।बर्सौ...

सिरहाको बरियारपट्टी गाउँ पालिकाकामा करार कर्मचारी द्वारा १५ दिन देखि धर्ना

सिरहाको बरियारपट्टी गाउँ पालिकाकामा करार कर्मचारी द्वारा १५ दिन देखि धर्ना

प्रेमशिला यादव/सिरहा/श्रावण २४ गते। सिरहाको बरियारपट्टी गाउँ पालीकामा हटाइएका करार कर्मचारीहरु द्वारा १५ दिन देखि धर्नामा बसेका छन्। पालिकामा कार्यरत...

सप्तरीको खडक नगरपालिकामा वडा स्तरीय बालअधिकार समितिको पुर्नःगठन

सप्तरीको खडक नगरपालिकामा वडा स्तरीय बालअधिकार समितिको पुर्नःगठन

अरुण कुमार यादव/सप्तरी/श्रावण २४ गते । सप्तरीको खडक नगरपालिका वडा नं. ६ मा वडा बाल अधिकार कार्य कर्तब्य अधिकार बारे...

धनुषामा एक युवती को लाश फेला

सप्तरीमा पोखरीमा डुवेर दुई जनाको मृ त्यु

सप्तरी/श्रावण २४ गते। सप्तरीको छुट्टाछुट्टै ठाउँमा आज पोखरीमा दुबेर दुई जनाको मृ त्युु भएको छ । जिल्लाको छिन्नमस्ता गाउपालिका वडा...

सप्तरीको सुरुङगा नगरपालिकामा तीन दिवसीय अभिमुखिकरण कार्यक्रम सम्पन्न

सप्तरीको सुरुङगा नगरपालिकामा तीन दिवसीय अभिमुखिकरण कार्यक्रम सम्पन्न

सप्तरी/अरुण कुमार यादव/श्रावण २४ गते । सप्तरीको सुरुङगा नगरपालिकामा बालअधिकार तथा संरक्षण कार्यबिधि सम्बन्धि आज तीन दिवसीय अभिमुखिकरण कार्यक्रम यहाँ...

काठमाडौंबाट काकड्भिटातर्फ जाँदै गरेको बस धनुषाको वीरेन्द्रबजारमा यात्रुवाहक बस दुर्घटना, २० जना घाइते

काठमाडौंबाट काकड्भिटातर्फ जाँदै गरेको बस धनुषाको वीरेन्द्रबजारमा यात्रुवाहक बस दुर्घटना, २० जना घाइते

धनुषा/श्रावण २३ गते। पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको वीरेन्द्रबजारमा यात्रुवाहक बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् । घाइतेमध्ये ५...

सिरहामा लागूऔषधको कारोबार भइरहेको स्थानबाट लागूऔषधसहित दुईजना प क्राउ

सिरहामा लागूऔषधको कारोबार भइरहेको स्थानबाट लागूऔषधसहित दुईजना प क्राउ

सिरहा/श्रावण २३ गते । सिरहामा लागूऔषधको कारोबार भइरहेको स्थानबाट लागूऔषधसहित दुईजना प क्राउ परेका छन् । प क्राउ पर्नेमा सिरहाको लहान...

सिरहाबाट लागूऔषधसहित एक युवक प क्राउ

सिरहाबाट लागूऔषधसहित एक युवक प क्राउ

सिरहा/श्रावण २३ गते । सिरहा प्रहरीले अवैध लागूऔषधसहित एक युवकलाई प क्राउ गरेको छ । प क्राउ पर्नेमा सिरहाको लहान नगरपालिका–८...

धनुषामा एक युवती को लाश फेला

सप्तरीमा मोटरसाइकलको ठक्करबाट युवकको मृ त्यु

सप्तरी/श्रावण २३ गते। सप्तरीमा मोटरसाइकलको ठक्करबाट एक युवकको मृ त्यु भएको छ । आइतवार साँझ दुईवटा मोटरसाइकल एक आपसमा ठक्कर...

सप्तरीमा चन्द्रनहर भत्किँदा नगरपालिका डुबानमा

सप्तरीमा चन्द्रनहर भत्किँदा नगरपालिका डुबानमा

सप्तरी/श्रावण २३ गते । अविरल वर्षापछि आएको बाढीले सप्तरीको सप्तकोशी नगरपालिका–४ तुलसीचोकस्थित मुलुककै जेठो चन्द्रनहर भत्किएको छ । नगरपालिकाको अमाहा...

Page 772 of 1285 1 … 771 772 773 … 1,285

Advertisement

Advertisement

Advertisement