सिरहाको एक बिद्यालयमा विद्यार्थी शून्य भएपछि बाख्राको खोर बन्यो विद्यालय,शिक्षकले वर्षौंदेखि तलब बुझ्दै
सिरहा/भदौ १८ गते। सिरहा नगरपालिका ९ रामनगर गुलरियास्थितको आधारभूत विद्यालयमा वर्षौंदेखि पठनपाठन नहुँदा विद्यालय अहिले बाख्रा बाध्ने गोठमा परिणत भएको...















