सजिलो पोस्ट

सजिलो पोस्ट

सप्तरीबाट ७५ तोला चाँदीसहित झापाका एक युवक पक्राउ

सप्तरीबाट ७५ तोला चाँदीसहित झापाका एक युवक पक्राउ

फागुन ९ गते। भारतीय सीमा क्षेत्र नजिकैबाट प्रहरीले अवैध रुपमा ल्याएको चाँदी बरामद गरेको छ। सप्तरीको कल्याणपुर बजारबाट भन्सार छलेर...

केही सेयरका खेलाडी पसेपछि लघुवित्त बिग्रिए-राष्ट्र बैंक

केही सेयरका खेलाडी पसेपछि लघुवित्त बिग्रिए-राष्ट्र बैंक

सेयर बजारका खेलाडी लघुवित्त संस्थामा प्रवेश गरेपछि यी मध्ये केही संस्थामा समस्या आउन थालेको राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती प्रसाद...

लागूऔषध गाँजासहित सिरहाबाट तीनजना प क्राउ

लागूऔषध गाँजासहित सिरहाबाट तीनजना प क्राउ

सिरहा/फागुन ९ गते । प्रतिबन्धित लागूऔषध गाँजासहित सिरहाबाट तीनजना प क्राउ परेका छन् । प क्राउ पर्नेमा सिरहाको मिर्चैया नगरपालिका...

सप्तरीमा चिसोले कठ्याग्रिएर मृत्यु हुनेको संख्या दुई पुग्यो

महोत्तरीमा वृद्धभत्ता नदिएको भन्दै चक्कु प्रहार गरी काकाको ह त्या

रञ्जन भण्डारी/फागुन ९ गते। महोत्तरीमा वृद्धभत्ताको रकम नदिएको भन्दै भतिजाले चक्कु प्रहार गरी काकाकाे ह त्या गरेका छन्।  जिल्लाको महोत्तरी गाउँपालिका–...

मौद्रिक नीतिमा लघुवित्तलाई यस्ता छन् व्यवस्था

लघुवित्तका ग्राहक दुईभन्दा बढी संस्थामा आबद्ध हुन नपाउने

फागुन ९ गते। लघुवित्तका ग्राहकहरु दुई भन्दा बढी संस्थामा आबद्ध हुन नपाउने भएका छन् । एउटा लघुवित्तबाट ऋण लिएर अर्को...

सप्तरीमा सडकमा खेली रहेका बच्चालाई बँचाउन खोज्दा टेम्पू पल्टियो, ८ जना घाइते

सप्तरीमा सडकमा खेली रहेका बच्चालाई बँचाउन खोज्दा टेम्पू पल्टियो, ८ जना घाइते

सप्तरी/फागुन ८ गते । सप्तरीमा सडकमा खेलीरहेका बच्चालाई बँचाउन खोज्दा टेम्पू दुर्घटना भएको छ । आइतबार राती सप्तरीको बोदेबर्साइन नगरपालिका...

सिरहाको विष्णुपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको कालो कर्तुतले सेवाग्राहीलाई सास्ती

सिरहाको विष्णुपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको कालो कर्तुतले सेवाग्राहीलाई सास्ती

लहान/फागुन ८ गते । सिरहा सडक खण्डसँग जोडिएको विष्णुपुर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत रविन्द्र कुमार महतको कालो कर्तुतले सेवाग्राही सास्ती...

लघुवित्तको ऋण तिर्न लघुवित्तबाटै ऋण लिन्छन्, एउटै व्यक्ति १२ लघुवित्तको ऋणी

लघुवित्तको ऋण तिर्न लघुवित्तबाटै ऋण लिन्छन्, एउटै व्यक्ति १२ लघुवित्तको ऋणी

अनलाईनखबर बाट फागुन ८ गते। १० वर्षअघि छिमेक लघुवित्त वित्तीय संस्थाबाट ऋण लिएकी जितपुर सिमरा उपमहानगर– ६ नगौलकी जानकी देवी...

महोत्तरीको यो पालिकामा आज सार्वजनिक बिदा

महोत्तरीको यो पालिकामा आज सार्वजनिक बिदा

फागुन ८ गते। गौशाला नगरपालिकाको नगरसभा सदस्य महेश मुखिया बिनको निधनमा महोत्तरीको गौशाला नगरपालिकाले आज (सोमबार) एक दिनका लागि शोक...

आजदेखि मिथिला मध्यमा परिक्रमा सुरु (कति गते कहाँ पुग्ने विवरण सहित)

आजदेखि मिथिला मध्यमा परिक्रमा सुरु (कति गते कहाँ पुग्ने विवरण सहित)

जनकपुरधाम/फागुन ८ गते । मिथिलाको महाकुम्भ मानिने मिथिला मध्यमा परिक्रमा आजदेखि सुरु भएको छ । सोमबार(आज) धनुषाको मिथिला विहारी नगरपालिका...

Page 682 of 1285 1 … 681 682 683 … 1,285

Advertisement

Advertisement

Advertisement