सजिलो पोस्ट

सजिलो पोस्ट

मधेस प्रदेश : मोटरसाइकल दुर्घटनामा एक युवकको मृ त्यु

सप्तरीमा मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना हुँदा महिला घाइते

चैत २४ गते । सप्तरीमा मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना हुँदा महिला घाइते भएकी छिन् । बुधबार राजविराज वडा नं. ६...

घरायसी विवादका कारण सप्तरीमा एक युवकले गरे बिष सेवन 

सप्तरीमा विषादी सेवन गरेका एक युवकको उपचारको क्रममा मृ त्यु,अर्का एक बिरामी

चैत २४ गते । सप्तरीमा विषादी सेवनका घटना निकै बढ्न थालेको छ । विगत केही दिनदेखी विषादी सेवन गर्नेको संख्या झण्डै दुई...

धनुषामा एक युवती को लाश फेला

एसईई परिक्षा दिइरहेकी एक छात्राको मृ त्यु

चैत २४ गते। राष्ट्रिय विभुति सामुदायिक शिक्षा सदन डुमरवानाबाट एसईई परिक्षा दिइरहेकी एक छात्राको मृ त्यु भएको छ । जीतपुरसिमरा...

महोत्तरीका युवकले पैसा बिछ्याएर टिकटक बनाएपछि प्रहरीले…

महोत्तरीका युवकले पैसा बिछ्याएर टिकटक बनाएपछि प्रहरीले…

महोत्तरी/चैत २३ गते। पैसाको ओछ्यान बनाएर टिकटकमा भिडिओ हाल्ने युवकलाई प्रहरीले सचेत गराएको छ । पैसा बिछ्याएर सुतेको भिडिओ सामाजिक सञ्जालमा...

महोत्तरीमा लागूऔषधसहित एक युवकलाई प्रहरी नियन्त्रणमा

चैत २३ गते । महोत्तरी प्रहरीले प्रतिबन्धित लागूऔषधसहित एक युवकलाई नियन्त्रणमा लिएको छ । बिहिबार मध्यान्ह करिब सवा २ बजेको...

धनुषामा दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा सिरहाको एक युवकको ज्यान गयो

सप्तरीमा मोटरसाइकल आफै अनियन्त्रित भएर दुघंटना हुँदा मोटरसाइकल चालकको मृ त्यु

चैत २३ गते। सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृ त्यु भएको छ । बिहिबार दिउँसो करिब १२ बजे सप्तरीको बोदेबर्साइन...

अ श्लील भिडियो बनाएर ब्ल्याकमेल गरेको भन्दै पूर्वमन्त्री खानद्वारा साइबर ब्युरोमा उजुरी

अ श्लील भिडियो बनाएर ब्ल्याकमेल गरेको भन्दै पूर्वमन्त्री खानद्वारा साइबर ब्युरोमा उजुरी

चैत २३ गते। आफ्नो अ श्लील भिडियो बनाएर ब्ल्याकमेल गरेको भन्दै जनमत पार्टीका केन्द्रीय उपाध्यक्ष तथा पूर्वमन्त्री अब्दुल खानले नेपाल...

सप्तरीमा एकै दिनमा दुई महिलाले गरे बिषादी सेवन

सप्तरीमा कपडा नकिनदिँदा एक किशोरीले गरिन् बिषादी सेवन

चैत २३ गते। कपडा नकिनदिएकोले सप्तरीकी एक किशोरीले बिषादी सेवन गरेकी छिन् । शम्भुनाथ नगरपालिका-७ भगवतपुर बस्ने जगदिश सदाकी १६...

सरकार ! भासिएको कमला पुलमा सर्वसाधारणले भोगिरहेको सास्ती कसले देख्ने ?

सरकार ! भासिएको कमला पुलमा सर्वसाधारणले भोगिरहेको सास्ती कसले देख्ने ?

सन्तोष यादव । निर्माण नसकिँदै भासिएको कमला नदीको पुलको तत्कालिन भौतिक पूर्वाधार विकास मन्त्री नारायणकाजी श्रेष्ठले फागुन १५ मा निरीक्षण...

सप्तरीमा मस्जिदको विषयलाई लिएर झै-झगडा हुँदा दुईजना गम्भीर घाइते

सप्तरीमा मस्जिदको विषयलाई लिएर झै-झगडा हुँदा दुईजना गम्भीर घाइते

चैत २३ गते। सप्तरीमा मस्जिदको विषयलाई लिएर झै-झगडा हुँदा दुईजना गम्भीर घाइते भएका छन् । सप्तरीको शम्भुनाथ नगरपालिका वडा न.१२...

Page 643 of 1286 1 … 642 643 644 … 1,286

Advertisement

Advertisement

Advertisement