सजिलो पोस्ट

सजिलो पोस्ट

महोत्तरीमा रमजान पर्व मनाउन काम गरेको ज्याला माग्दा पोलमा बाँधेर कालोमासो दल्ने र कु टपिट गर्ने ठेकेदार प क्राउ,यसरी घटेको थियो घटना

महोत्तरीमा रमजान पर्व मनाउन काम गरेको ज्याला माग्दा पोलमा बाँधेर कालोमासो दल्ने र कु टपिट गर्ने ठेकेदार प क्राउ,यसरी घटेको थियो घटना

चैत २९ गते । महोत्तरीको लोहारपट्टी नगरपालिका ६ का २१ वर्षीय मोबारक नदाफलाई पोलमा बाँ धेर कालोमोसो दल्ने ठेकेदार आनन्द मिश्रलाई...

सप्तरीमा पोखरीमा डुबेर २ किशोरीको ज्यान गयो

सप्तरीमा पोखरीमा डुबेर ११ महिने बालकको मृ त्यु

सप्तरी/चैत २९ गते। सप्तरीमा पानीमा डुबेर ११ महिने बालकको मृ त्यु भएको छ। मृ त्यु हुनेमा रुपनी गाउँपालिका-४ छपकी भलोलका...

स्वरोजगार र जनकपुर लघुवित्तको एकीकृत कारोबार आज देखि स्वरोजगारको नामबाट सुरु

एकभन्दा बढी लघुवित्तबाट कर्जा लिनेले यसरी मिलाउन पाउनेछन् हिसाब

गत फागुन १० गते राष्ट्र बैंकले परिपत्र जारी गर्दै एउटा ऋणीलाई एउटा लघुवित्तले मात्र ऋण दिनसक्ने व्यवस्था गर्‍यो। यो व्यवस्था कार्यान्वयनमा...

प्रेम विवाहकै भोलिपल्ट श्रीमानले मेरो साथीहरुले सहयोग गरे खुशी पार भन्दै श्रीमतीलाई सा मूहिक बला त्कार गराए

एक २२ वर्षीया महिलालाई जब रजस्ती कर णी,एकजना प क्राउ

चैत २९ गते । एक २२ वर्षीया महिलालाई जब रजस्ती कर णी गरेको अभियोगमा छथर गाउँपालिका–६ सुदाप बस्ने ६२ वर्षीय...

मधेस प्रदेश : अज्ञात समूहले अप हरण गरी कागजमा सहीछाप गराएको खुलासा

मधेस प्रदेश : अज्ञात समूहले अप हरण गरी कागजमा सहीछाप गराएको खुलासा

चैत २९ गते। रौतहटमा अज्ञात समूहले एक जनालाई अपहरण गरी कागजमा सहीछाप गराएको खुलासा भएको छ । जिल्लाको देवाही गोनाही...

सिरहाको प्रादेशिक अस्पतालको जेनेरेटरमा आगलागी, बिरामीहरु भागाभाग डायालाइसिस गराइरहेका १ जनाको मृ त्यु (हेर्नुहोस तस्वीरहरु)

सिरहाको प्रादेशिक अस्पतालको जेनेरेटरमा आगलागी, बिरामीहरु भागाभाग डायालाइसिस गराइरहेका १ जनाको मृ त्यु (हेर्नुहोस तस्वीरहरु)

सिरहा/चैत २९ गते । प्रादेशिक अस्पताल सिराहाको जेनेरेटरमा आगलागी भएको छ। आगलागीको कारणले प्रादेशिक अस्पताल सिराहामा डायालाइसिस गराइरहेका एकजनाको मृ...

रौतहटमा प्रहरी र प्रदर्शनकारीबीच दोहोरो झ डप, ६ जना प्रहरी घाइते

रौतहटमा प्रहरी र प्रदर्शनकारीबीच दोहोरो झ डप, ६ जना प्रहरी घाइते

रौतहट/चैत २९ गते । रौतहटको गरुडा नगरपालिकाका मेयर प्रत्याशी दीपक यादव आफ्ना मागहरु राख्दै नगरपालिकामा ताला लगाउन पुगेपछि प्रहरीसँग दोहोरो...

सिन्धुलीमा भारतीय नम्बर प्लेटकाे कार दुर्घटना हुँदा ४ जनाकाे मृ त्यु

सिन्धुलीमा भारतीय नम्बर प्लेटकाे कार दुर्घटना हुँदा ४ जनाकाे मृ त्यु

सिन्धुली/चैत २९ गते। बिपी राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–३ मा पर्ने गढी गेट नजिक भारतीय नम्बर प्लेटकाे कार दुर्घटना हुँदा ४ जनाको...

कित्ताकाट खोल्ने तयारीमा प्रधानमन्त्री प्रचण्ड, घरजग्गामा फस्यो पैसा

कित्ताकाट खोल्ने तयारीमा प्रधानमन्त्री प्रचण्ड, घरजग्गामा फस्यो पैसा

चैत २९ गते। लामो समय रोकिएको घरजग्गाको कित्ताकाट खोल्ने तयारी भइरहेको छ । पैसा घरजग्गामा फसेर आर्थिक समस्या बढ्दै गएको...

सिरहामा एक जना कोरोना संक्रमित महिलाको मृ त्यु

कोरोना संक्रमित मध्ये एक जनाको ज्या न गयो

चैत २८ गते । कोरोना भाइरस सङ्क्रमित एकको आज ज्या न गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको...

Page 635 of 1286 1 … 634 635 636 … 1,286

Advertisement

Advertisement

Advertisement