सजिलो पोस्ट

सजिलो पोस्ट

महोत्तरीमा बसले मोटरसाइकललाई ठक्कर दिदा सिरहाको तीन जनाको मृ त्यु

महोत्तरीमा बसले मोटरसाइकललाई ठक्कर दिदा सिरहाको तीन जनाको मृ त्यु

महोत्तरी/बैशाख ६ गते। महोत्तरीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एकै परिवारका तीजनाको मृ त्यु भएको छ। बुधबार दिउँसो करिब १२ बजेको...

सप्तरीको डाक्नेश्वरी नगरपालिका : अदालतबाट सजाय पाएका वडा अध्यक्षको पद कायमै , कार्यपालिका पनि चुप

सप्तरीको डाक्नेश्वरी नगरपालिका : अदालतबाट सजाय पाएका वडा अध्यक्षको पद कायमै , कार्यपालिका पनि चुप

सप्तरी । २०७७ साल भाद्र ३० गते डाक्नेश्वरी नगरपालिका–७ मा भएको एक सामुहिक बला त्कार र पिडित बालिकाद्वारा आत्मह त्या...

महोत्तरी : बैठक बसिरहेको बेला नगरपालिकाका उपप्रमुख प्रशासकीय अधिकृतमाथि बोतल प्रहार, कर्मचारी आन्दोलित

महोत्तरी : बैठक बसिरहेको बेला नगरपालिकाका उपप्रमुख प्रशासकीय अधिकृतमाथि बोतल प्रहार, कर्मचारी आन्दोलित

महोत्तरी/बैशाख ६ गते । महोत्तरीको बल्वा नगरपालिकामा कर्मचारीहरु आन्दोलित भएका छन्। बैठक बसिरहेको बेला नगरपालिकाका उपप्रमुख रामदुलारी देवीले प्रमुख प्रशासकीय...

बक्यौता नबुझाएपछि राजविराज नगरपालिकाको विद्युत् लाइन काटियो

सप्तरीको राजविराज नगरपालिकामाथि अख्तियारले थाल्याे अनुसन्धान

सौरभ यादव/बैशाख ६ गते। सुचना लुकाउने राजविराज नगरपालिकामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको छ । २६ फाल्गुणमा नयाँ पत्रिका दैनिकले...

घरजग्गाको भाउ तीन महिनामा १० प्रतिशतले सस्तिने अनुमान, एक वर्षमा ९.७% ले घट्न कति सम्भव ?

देशभर खुल्यो जग्गाको कित्ताकाट

काठमाडौं/बैशाख ६ गते । घरजग्गा कारोबार सुस्ताउँदा ठूलो रकम फसेर पुँजी अभाव भएको भन्दै सरकारले कित्ताकाट खुला गरेको छ । मंगलबार...

धनुषामा अनलाइन ठगीमा संलग्न दुई जनामाथि मुद्दा, २१ जना तारिखमा छुटे

धनुषामा अनलाइन ठगीमा संलग्न दुई जनामाथि मुद्दा, २१ जना तारिखमा छुटे

धनुषा ६ गते। अनलाइन ठगीमा संलग्न रहेको आरोपमा जनकपुरधामबाट प क्राउ परेका मध्येबाट दुई जनामाथि मुद्दा प्रकृया अगाडि बढाइएको छ। ...

वैशाख ७ गतेको सूर्यग्रहण नेपालबाट नदेखिने , बार्न नपर्ने दोष नलाग्ने 

भाेलि सूर्यग्रहण, नेपालबाट नदेखिने बार्नु नपर्ने दोष नलाग्ने

बैशाख ६ गते । वर्षको पहिलो सूर्यग्रहण भाेलि लाग्दैछ । ग्रहण बिहान ७ बजेर ४० मिनेट देखि १२ बजेर २९...

‘फ्री भिसा – टिकट’ नीति कार्यान्वयनमा चुनौती

‘फ्री भिसा – टिकट’ नीति कार्यान्वयनमा चुनौती

बैशाख ६ गते । सरकारले मलेसियासहित खाडीका देशमा रोजगारीमा जाने नेपालीका लागि निःशुल्क भिसा र टिकटको व्यवस्था लागू गरेको करिब...

मधेस प्रदेश : फोहर फाल्ने ठाउँमा ठूलो परिमाणमा नक्क ली नोट फेला

मधेस प्रदेश : फोहर फाल्ने ठाउँमा ठूलो परिमाणमा नक्क ली नोट फेला

बैशाख ५ गते । सर्लाहीको लालबन्दीबाट प्रहरीले ठूलो परिमाणमा नक्क ली नोट फेला पारेको छ । मंगलबार (आज) बिहान लालबन्दी नगरपालिका–...

Page 628 of 1286 1 … 627 628 629 … 1,286

Advertisement

Advertisement

Advertisement