nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मधेस प्रदेश : फोहर फाल्ने ठाउँमा ठूलो परिमाणमा नक्क ली नोट फेला

सजिलो पोस्ट सजिलो पोस्ट
बैशाख ५, २०८०, ९:०० मध्यान्ह
मधेस प्रदेश : फोहर फाल्ने ठाउँमा ठूलो परिमाणमा नक्क ली नोट फेला

बैशाख ५ गते । सर्लाहीको लालबन्दीबाट प्रहरीले ठूलो परिमाणमा नक्क ली नोट फेला पारेको छ । मंगलबार (आज) बिहान लालबन्दी नगरपालिका– ७, स्थित लालबन्दी जब्दी सडक छेउबाट एक हजार दरका पाँच सय ३० थान (पाँच लाख तीस हजार) नक्क ली नोट बरामद भएको हो। फालेको अवस्थामा स्थानीयले कालो ब्यागमा पैसा देखेपछि लालबन्दी प्रहरीलाई खबर गरेका थिए ।

घटना लगत्तै घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय लालबन्दीको टोलीले उक्त नक्क ली नोट बरामद गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । उक्त नक्क ली नोट कहाँबाट कसले ल्याएर बजार छेउमा किन फालेर भाग्यो भन्ने खुलेको छैन । घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यलय लालबन्दीका प्रहरि प्रमुख प्रहरी नायब उपरीक्षक सान्तराम कार्कीले जानकारी दिए । सर्लाही जिल्लामा पछिल्लो समय पाँच सय र एक हजार दरका नक्क ली नोट निरन्तर फेला परिरहेको छ । गत एक महिनाको अन्तरमा जिल्लाका विभिन्न स्थानबाट साढे आठ लाखको हाराहारीमा नक्कली नोट बरामद भएको सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

आपराधिक घटनामा संलग्नहरूले आपराधिक क्रियाकलाप प्रयोजनका लागि यस्ता पैसा ल्याएको हुन सक्ने सर्लाही प्रहरीको भनाइ छ । सर्लाही प्रहरीले पछिल्लो समय मिसनकै रूपमा नक्कली नोट कारोबार गर्ने गिरोहको पहिचान र खोजी सुरु गरेका कारण यसरी पैसा फालेर भाग्ने कार्य भएको प्रहरी उपरीक्षक सुबेदिले बताए।

जिल्लामा नक्कली नोट पटक–पटक बरामद भए पनि यस्तो नोट बाहिरबाट ल्याउने गरेको आशंका प्रहरीले गरेको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको सर्लाहीका प्रहरी उपरीक्षक सुवेदीले बताए ।

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

सम्पत्ति विवरण सङ्कलन र छानबिन स्थगित

सम्पत्ति विवरण सङ्कलन र छानबिन स्थगित

प्रधानमन्त्री शाह र निजी क्षेत्रबीच उच्चस्तरीय छलफल: आर्थिक सुधार र लगानीमैत्री वातावरणमा जोड

महिला उद्यमीका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकका ८ निर्णय सार्वजनिक

मन्त्रीपरिषदको निर्णयः सांसदले स्वकिय सचिव राख्न पाउने

विश्वकपमा सबैभन्दा बढी खेलाडी पठाउने म्यानचेस्टर सिटी, थिए १९ खेलाडी

विश्वकपमा सबैभन्दा बढी खेलाडी पठाउने म्यानचेस्टर सिटी, थिए १९ खेलाडी

चीनियाँ समान प्रति भारतीयको मोह अत्याधिक, ६ महिनामा किने ६७.१ अर्ब डलरको समान

चीनियाँ समान प्रति भारतीयको मोह अत्याधिक, ६ महिनामा किने ६७.१ अर्ब डलरको समान

स्वरोजगार लघुवित्तको १० हजार बढी सेयर बिक्रीमा

स्वरोजगार लघुवित्तको १० हजार बढी सेयर बिक्रीमा

राष्ट्र बैंकद्वारा सवारी कर्जामा सहुलियत, ८० प्रतिशतसम्म ऋण पाइने

राष्ट्र बैंकद्वारा सवारी कर्जामा सहुलियत, ८० प्रतिशतसम्म ऋण पाइने

मधेश प्रदेश सहित देशैभर वर्षा, आइतबारदेखि मौसममा सुधार हुँदै जाने

आजको मौसमः देशका तराई भू-भागमा पनि मध्यम बर्षा हुने

जनकपुरमा कथाकथन कार्यशाला: मधेशका युवाले स्मृति, पहिचान र संघर्षलाई सिर्जनामा उतार्दै

जनकपुरमा कथाकथन कार्यशाला: मधेशका युवाले स्मृति, पहिचान र संघर्षलाई सिर्जनामा उतार्दै

गौर हत्याकाण्डमा छानबिन गर्न सर्वोच्चको आदेश

मिडिया काउन्सिल सदस्य नियुक्ति प्रक्रिया रोक्न माग गर्दै सर्वोच्चमा रिट

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!