सजिलो पोस्ट

सजिलो पोस्ट

मधेश प्रदेश : जब र्जस्ती क रणी गर्न आएका पुरुष किशोरीको प्रतिकारमा मारिए, प क्राउ परेकी किशोरीमाथि प्रहरीको या तना

मधेस प्रदेश : यौन दुर्व्य वहार आरोपमा एकजना प क्राउ

असार २९ गते । यौन दुर्व्यवहार आरोपमा एक युवक प क्राउ परेका छन् । प्रहरीले बाल यौन दुर्व्ययहार गरेको आरोपमा निजगढ...

सप्तरीबाट दुई जना लागुऔषधसहित प क्राउ

सप्तरीबाट दुई जना लागुऔषधसहित प क्राउ

सप्तरी/असार २९ गते। सप्तरीको सुरुङ्गा नगरपालिका-१ पन्द्रकठ्ठेबाट ठुलो परिमाणमा लागुऔषधसहित दुई जनालाई प्रहरीले प क्राउ गरेको छ । गोप्य सुचनाको...

सप्तकोशीको पुलबाट नदीमा ट्रक खसेर बे पत्ता, तीनजनाको उद्धार

सप्तकोशीको पुलबाट नदीमा ट्रक खसेर बे पत्ता, तीनजनाको उद्धार

असार २९ गते । सप्तकोशीको पुलबाट नदीमा ट्रक खसेको छ । सुनसरी र सप्तरीको सिमानामा पर्ने कोसी ब्यारेजको पुलमा आज...

निर्धन लघुवित्त वित्तीय संस्था लहान शाखाद्वारा मृ तक परिवारलाई २१ लाख भुक्तानी

निर्धन लघुवित्त वित्तीय संस्था लहान शाखाद्वारा मृ तक परिवारलाई २१ लाख भुक्तानी

महेश सिंह/सिरहा/असार २९ गते। सिरहाको लहान नगरपालिकामा अव्यवस्थित रहेको निर्धन लघुबित्त बित्तीय संस्था लिमिटेड लहान शाखाले मृ तक परिवारलाई २१...

अनियमितता र लुटतन्त्रको जालो बन्दै सिराहाको लहान नगरपालिका

अनियमितता र लुटतन्त्रको जालो बन्दै सिराहाको लहान नगरपालिका

विसुनदेेव सरदार/लहान/असार २९ गते । अनियमितता देखि अछुतो नहुने कुनै पनि जनप्रतिनिधि तथा कर्मचारी छैन । श्रृङ्खलाबद्ध रूपमा अनियमितता भइरहेको...

सिरहाको धनगढीमाई नगरपालिकामा ब्यापक अनियमितता

सिरहाको धनगढीमाई नगरपालिकामा ब्यापक अनियमितता

विनोद मण्डल/असार २९ गते । सिरहाको धनगढीमाई नगरपालिकाले लोकसेवा तयारी कक्षाको नाममा ब्रहमलुट गरेको छ । लोक सेवा तयारी कक्षा...

अपहरण गरी ५० लाख फिरौती मागेको आरोपमा एक जना प क्राउ

अपहरण गरी ५० लाख फिरौती मागेको आरोपमा एक जना प क्राउ

सुनसरी । अपहरण गरेर बन्धक बनाएको र ५० लाख रुपैयाँ फिरौती मागेको आरोपमा प्रहरीले एक जनालाई प क्राउ गरेको छ...

जनकपुरधाम पहिलो पटक बि एस सि (Bsc) एग्रीकल्चर पढाइ हुने

जनकपुरधाम पहिलो पटक बि एस सि (Bsc) एग्रीकल्चर पढाइ हुने

असार २८ गते। जनकपुरधाम पहिलो पटक ब्याचलर अफ साइन्स (अनर्स) इन एग्रीकल्चर पढाइ हुने भएको छ । बुधबार जनकपुर कम्युनिटी...

सप्तरीमा ट्रकको ठक्करबाट बालकको मृ त्यु

सप्तरीमा ट्रकको ठक्करबाट बालकको मृ त्यु

सप्तरी । सप्तरीको रुपनी गाउँपालिका १ स्थित रुपनी बजारमा आज ट्रकको ठक्करबाट एक बालकको मृ त्यु भएको छ । मृत्यु हुनेमा...

Page 544 of 1286 1 … 543 544 545 … 1,286

Advertisement

Advertisement

Advertisement