सजिलो पोस्ट

सजिलो पोस्ट

डेढलाख घुस लिने जनकपुरका कर अधिकृत रमेश ढकालविरुद्ध विशेष अदालतमा मुद्दा दायर

धनुषा : नक्कली शैक्षिक प्रमाण पत्रको आधारमा पढाइरहेकी शिक्षिका विरुद्ध मुद्दा दायर

धनुषा/श्रावण ७ गते । नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा धनुषामा राहत शिक्षकमा कार्यरत्त एक शिक्षिका विरुद्ध विशेष अदालत काठमाडौँमा अख्तियार दुरुपयोग...

विवाह गर्छु भन्दै १७ वर्षीया किशोरीलाई पटक-पटक करणी गरि गर्भ बोकाएको आरोपमा एक युवक पक्राउ

सप्तरीमा एक महिलालाई जब रजस्ती क रणी,३ जना प क्राउ

सप्तरी/श्रावण ७ गते। सप्तरीमा एक ३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ३ जनालाई आइतबार बिहान प्रहरीले प क्राउ गरेको...

सप्तरीको डाक्नेश्वरी नगरपालिकाको आफ्नै भवन तयार

सप्तरीको डाक्नेश्वरी नगरपालिकामा औषधि खरिदमा अनियमितता भएको खुलासा

सप्तरी/श्रावण ७ गते । सप्तरीको डाक्नेश्वरी नगरपालिकाले औषधि खरिदमा लाखौंको अनियमितता भएको खुलासा भएको छ। नगरपालिकाले आर्थिक वर्ष ०७८/७९ मा...

हिन्दी भाषालाई सरकारी कामकाजको मान्यता दिन माग

हिन्दी भाषालाई सरकारी कामकाजको मान्यता दिन माग

जनकपुरधाम/श्रावण ७ गते । हिन्दी भाषालाई सरकारी कामकाज र सम्पर्क भाषाको मान्यता दिनुपर्नेमा सरोकारवालाले माग गरेका छन् । त्रिभुवन विश्वविद्यालय...

महोत्तरीमा प्रहरीका डिएसपीमाथि आक्रमण, दायाँ खुट्टा भाँचियो

महोत्तरीमा प्रहरीका डिएसपीमाथि आक्रमण, दायाँ खुट्टा भाँचियो

महोत्तरी/श्रावण ७ गते । महोत्तरीको जलेश्वरमा प्रहरीका नायब उपरीक्षक (डीएसपी) कुटिएको घटना बाहिरिएको छ । जनकपुरस्थित प्रदेश प्रहरी गणमा कार्यरत प्रहरी...

रौतहटका एक युवकको भारतीय क्षेत्रमा गोली हानी हत्या

नेपाल-भारत सीमा क्षेत्र धनुषामा दशगजा पारी गोली हानी एक महिलाको ह त्या 

जनकपुरधाम/श्रावण ७ गते। नेपाल-भारत सीमा क्षेत्रमा पर्ने धनुषाको मुखियापट्टि मुसहरनिया गाउँपालिका २ स्थित दशगजा पारी एक महिलाको गोली हानी ह...

सप्तरीमा आँपको बागैचामा छोपिएको अवस्थामा एक बालकको शव फेला

मधेस प्रदेश : नहरमा डुबेर बालिकाको एक मृ त्यु

श्रावण ६ गते। नहरमा डुबेर बालिकाको एक मृ त्यु भएको छ। रौतहटको चन्द्रपुर–१० स्थित वाग्मती नहरमा डुबेर शनिबार एक बालिकाको...

धनुषामा एक युवती को लाश फेला

धनुषामा चिर्पट प्रहार गरी भिनाजुको ह त्या,एक जना प क्राउ

धनुषा/श्रावण ६ गते । धनुषामा आफ्नै भिनाजु नाता पर्ने एक भारतीय नागरिकको चिर्पट प्रहार गरी ह त्या गरिएको छ । जिल्ला...

मधेसका दलितलाई सम्पूर्ण क्षेत्रमा अघि बढाउन सम्पूर्ण राज्य संयन्त्र प्रयोग गर्न ध्यानाकर्षण गराएको छ : आयोग अध्यक्ष विश्वकर्मा

मधेसका दलितलाई सम्पूर्ण क्षेत्रमा अघि बढाउन सम्पूर्ण राज्य संयन्त्र प्रयोग गर्न ध्यानाकर्षण गराएको छ : आयोग अध्यक्ष विश्वकर्मा

जनकपुरधाम/श्रावण ६ गते । राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले आयोगले मधेस प्रदेशका दलितको हितका लागि सरकारसमक्ष दुईवटा महत्वपूर्ण प्रस्ताव...

Page 534 of 1286 1 … 533 534 535 … 1,286

Advertisement

Advertisement

Advertisement