सजिलो पोस्ट

सजिलो पोस्ट

धनुषाका जग्गाधनीहरु जिल्ला नापी कार्यालय र मालपोत कार्यालयविरुद्ध आन्दोलन

धनुषाका जग्गाधनीहरु जिल्ला नापी कार्यालय र मालपोत कार्यालयविरुद्ध आन्दोलन

जनकपुरधाम/भदौ ६ गते। जग्गाको कित्ताकाट खोल्नुपर्ने माग गर्दै जनकपुरधामसहित धनुषाका जग्गाधनी तथा व्यवसायीहरु जिल्ला नापी कार्यालय र मालपोत कार्यालयविरुद्ध आन्दोलनमा...

चन्द्रयान–३ को चन्द्रमामा सफल अवतरण, भारतले रच्यो इतिहास

चन्द्रयान–३ को चन्द्रमामा सफल अवतरण, भारतले रच्यो इतिहास

भदौ ६ गते। भारतले चन्द्रमाको दक्षिणी ध्रुवमा आफ्नो अन्तरिक्षयानको सफल अवतरण गराएको छ। यससँगै कम अन्वेषण गरिएको उक्त भागमा पुग्ने...

आजदेखि अनिश्चितकालका लागि सवारीचालक अनुमतिपत्र (स्मार्ट ड्राइभिङ लाइसेन्स) को अनलाइन आवेदन बन्द

नेपालको स्मार्ट लाइसेन्सलाई ४५ देशको मान्यता

भदौ ६ गते। नेपालको स्मार्ट ड्राइभिङ लाइसेन्सलाई हाल ४५ देशले मान्यता दिएको उनले जानकारी दिए । “स्मार्ट भएकै कारण, त्यसमा...

घर बनाउने काम गर्ने महिला मजदुरलाई साहुबाटै ज बर जस्ती क रणी

एक २० वर्षीया महिलालाई ललाई फकाई जब रजस्ती कर णी आरोपमा एक जना प क्राउ

भदौ ६ गते। एक २० वर्षीया महिलालाई जब रजस्ती करणी गरेको आरोपमा एक जना प क्राउ परेको छ। दमक नगरपालिका-५...

अस्पतालबाट बच्चालाई बेपत्ता पारि बिक्री गर्ने डाक्टरसहित ६ प क्राउ

अस्पतालबाट बच्चालाई बेपत्ता पारि बिक्री गर्ने डाक्टरसहित ६ प क्राउ

भदौ ६ गते । मोरङको विराटनगरस्थित ग्रिनक्रस अस्पतालबाट बेपत्ता पारिएकी शिशु सात लाख रुपैयाँमा किनबेच भएको खुलासा भएको छ ।...

सिरहा : नापी कार्यालय लाहानका अमिन १० हजार घुससहित प क्राउ

सिरहा : नापी कार्यालय लाहानका अमिन १० हजार घुससहित प क्राउ

सिरहा/भदौ ६ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयबाट खटेको टोलीले  नापी कार्यालय लाहानका अमिन दिपरञ्जन यादव १० हजार...

महोत्तरीको जलेश्वर बजार बन्द

महोत्तरीको जलेश्वर बजार बन्द

महेशकुमार दास/जलेश्वर/भदौं ६ गते । उद्योग वाणिज्य सङ्घ जलेश्वरले बुधबार जलेश्वर बजार बन्द गराएको छ । बजार बन्द भएपछि अवस्था तनाव...

त्रिशूली नदीमा बस खस्दा ८ जनाको मृ त्यु, १५ जना घाइते

त्रिशूली नदीमा बस खस्दा ८ जनाको मृ त्यु, १५ जना घाइते

काठमाडौं/भदौ ५ गते। काठमाडौंबाट पोखरा जाँदै गरेको बस त्रिशूली नदीमा खस्दा ८ जनाको मृ त्यु भएको छ । पृथ्वी राजमार्गअन्तर्गत...

अपांगता भएका व्यक्तिहरुलाई परिचयपत्र अझै झन्झटिलो

अपांगता भएका व्यक्तिहरुलाई परिचयपत्र अझै झन्झटिलो

जनकपुरधाम/भदौ ६ गते। अपांगता अधिकार सम्बन्धी सिकाइ आदानप्रदान तथा क्षमता अभिवृद्धि कार्यशालाका वक्ताहरूले अपांगता भएका व्यक्तिहरुको पहिचान र पहुँचको समस्या...

घरमा एक्वेरियम राख्दा वास्तुशास्त्र अनुसार कसरी राख्ने र के के राख्ने?

घरमा एक्वेरियम राख्दा वास्तुशास्त्र अनुसार कसरी राख्ने र के के राख्ने?

घरमा सुख र शान्ति कायम गर्न घरको वातावरण सकारात्मक रहनु महत्वपूर्ण छ। जुन घरमा वास्तु दोष हुन्छ त्यहाँ नकारात्मकता बढी...

Page 498 of 1286 1 … 497 498 499 … 1,286

Advertisement

Advertisement

Advertisement