सजिलो पोस्ट

सजिलो पोस्ट

पेट्रोलको मूल्य लिटरमा २ रुपैयाँ बढयो (हेर्नुहोस विज्ञप्ति सहित)

पेट्रोल प्रतिलिटर ४, डिजेल र मट्टितेल प्रतिलिटर ३ र एलपी ग्यास प्रतिसिलिन्डर २३५ रुपैयाँ बढयो (हेर्नुहोस विज्ञप्ति सहित)

काठमाडौँ/भदौ १४ गते। पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले बिहीबार विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि भएको...

तराई मधेश सहित मिथिलाञ्चलमा आज रक्षाबन्धन (राखी) पर्व मनाइँदै

तराई मधेश सहित मिथिलाञ्चलमा आज रक्षाबन्धन (राखी) पर्व मनाइँदै

भदौ १४ गते। तराई मधेश सहित मिथिलाञ्चलमा आज बिहीबार ‘राखी’ पर्व मनाइँदै छ । चन्द्रमासको साउन पूर्णिमाका दिन दिदीबहिनीले दाजुभाइको...

आज पाथिभरा माताको दर्शन गरि श्रावण १७ गते बुधबारको राशिफल हेर्नुहोस

आज पाथीभरा देवीको दर्शन गरि २०८० साल भदौ १४ गते बिहीबारको राशिफल हेर्नुहोस

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मेष राशि भएकाहरूका लागि आज चन्द्रमाको गोचर दशौँ राशिमा रहेकाले...

सरकार आफै भ्रष्टाचारमा लिप्त छन : अध्यक्ष ओलि

सरकार आफै भ्रष्टाचारमा लिप्त छन : अध्यक्ष ओलि

सिरहा/भदौ १३ गते । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बर्तमान सरकार आफै भ्रष्टाचारमा लिप्त भएको आरोप...

स्रोत नखुलेको २५ लाख रुपैयाँ सहित महोत्तरीबाट एक भारतीय नागरिक प क्राउ

स्रोत नखुलेको २५ लाख रुपैयाँ सहित महोत्तरीबाट एक भारतीय नागरिक प क्राउ

जनकपुरधाम/भदौ १३ गते। महोत्तरी प्रहरीले स्रोत नखुलेको २५ लाखभन्दा बढी रकमसहित एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको विहार राज्य...

सप्तरीका अधिकाश स्थानीय तहमा भ्रष्टाचारको जालो, राजविराज नगरपालिका लथालिङ्ग अवस्थामा

सप्तरीको बोदेबर्साइन नगरपालिकाका प्रमुख निलम्बित

सप्तरी/भदौ १३ गते । सप्तरीको बोदेबर्साइन नगरपालिकाका प्रमुख निलम्बनमा परेका छन् । बोदेबर्साइन नगरपालिकाका प्रमुख आतेशकुमार सिंहउपर अख्तियार दुरुपयोग अनुसन्धान...

धनुषाको सवैला नगरपालिकामा ‘आर्थिक अनियमितता भयो’ भन्दै  सवैला नगरवासीद्वारा अख्तियारमा उजुरी

सप्तरीको बोदेसाईन नगरपालिकाका प्रमुख सहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

भदौ १३ गते । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत बाख्रा व्यवसायी पकेट कार्यक्रमको झुटा विवरण बनाएर भ्रष्टाचार गरेको आरोपमा सप्तरीस्थित...

सप्तरीमा पोखरीमा डुबेर २ किशोरीको ज्यान गयो

सप्तरीमा नदीमा डु बेर एक बालकको मृ त्यु

सप्तरी/भदौ १३ गते। सप्तरीमा नदीमा डुबेर एक बालकको मृ त्यु भएको छ । मंगलबार जिल्लाको छिन्नमस्ता गाउँपालिका २ रम्पुरा टोल...

आजदेखि एमसीसी कार्यान्वयनमा

आजदेखि एमसीसी कार्यान्वयनमा

काठमाडाैं/भदौ १३ गते। अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का उपाध्यक्ष क्यामरुन एस एलफोर्ड नेपाल आइपुगेका छन्। आजदेखि कार्यान्वयनमा आउनलागेको एमसिसी...

Page 490 of 1286 1 … 489 490 491 … 1,286

Advertisement

Advertisement

Advertisement