देशभरका सामुदायिक विद्यालय बन्द गरेर शिक्षक आन्दोलनमा,विद्यालयको पठनपाठन बन्द
असोज ४ गते। सामुदायिक विद्यालयका शिक्षकहरूको आन्दोलनका कारण देशभरका सामुदायिक विद्यालयको पठनपाठन ठप्प भएको छ । सरकारले संसदमा दर्ता गरेको शिक्षा विधेयकविरुद्ध नेपाल शिक्षक...














