सजिलो पोस्ट

सजिलो पोस्ट

कृषि विकास बैंकले ठूलो संख्यामा माग्यो कर्मचारी,यसरि दिनुहोस् आवेदन (हेर्नुहोस भ्याकेन्सी नोटिस सहित)

कृषि विकास बैंकले माग्यो कर्मचारी (हेर्नुहोस सूचना सहित)

फागुन १० गते। कृषि विकास बैंकले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । आज एक सूचना जारी गर्दै बैंकले...

नागरिक उड्डयन प्राधिकरणले माग्यो विभिन्न पदमा कर्मचारी (हेर्नुहोस सूचना सहित)

नागरिक उड्डयन प्राधिकरणले माग्यो विभिन्न पदमा कर्मचारी (हेर्नुहोस सूचना सहित)

फागुन ११ गते। नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न पदका लागि ९८ जना कर्मचारी माग गरेको छ । प्राधिकरणले आज(शुक्रबार) सार्वजनिक...

आज राजदेवी माताको दर्शन संगै २०८० साल मंसिर १५ गते शुक्रबार को राशिफल हेर्नुहोस

आज राजदेवी माताको दर्शन गरि २०८० साल फागुन ११ गते शुक्रबारको राशिफल हेर्नुहोस

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मेष राशि भएकाहरूका आज समय शुभ छ । प्रयत्न गर्दा...

बिवाईडी (BYD) दोस्रो इन्टर स्कुल टी–२० क्रिकेट : गोगल प्रसाद मा.वि. र मदर टेरेसा स्कुल पुग्यो फाईनलमा

बिवाईडी (BYD) दोस्रो इन्टर स्कुल टी–२० क्रिकेट : गोगल प्रसाद मा.वि. र मदर टेरेसा स्कुल पुग्यो फाईनलमा

गिरिजानन्द साह/जनकपुरधाम/फागुन १० गते ।जनकपुरधाममा दोस्रो इन्टर स्कुल टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत भएको सेमिफाईल खेलमा गोगल प्रसाद मा.वि. र मदर...

भैँसी चोरेको आरोपमा एक जना हतियारसहित पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

फागुन १० गते। एक ३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जना लाइ पक्राउ गरेरको छ। सूर्योदय नगरपालिका-१...

नक्कली स्यानिटाइजर बनाउने २ जना पक्राउ

कटुवा पेस्तोल सहित २ जना पक्राउ

फागुन १० गते। कटुवा पेस्तोल सहित २ जना लाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्साको कालिकामाई गाउँपालिका-९ कटिबलुवा...

लहानको कवाडी गोदाममा आगलागी, करिव २५ लाख बराबरको क्षति

मधेश प्रदेश : विद्युत सर्ट भएर आगलागी हुँदा एक घर जलेर नष्ट

फागुन १० गते। विद्युत् सर्ट भएर आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । सर्लाहीको लालबन्दी नगरपालिका-२ जुटपानीका विष्णुदेव...

लागूऔषध सहित सिरहाबाट तीनजना पक्राउ

लागूऔषध सहित सिरहाबाट तीनजना पक्राउ

सिरहा/फागुन १० गते। प्रतिबन्धित लागूऔषध खैरो हिरोईन सहित सिरहाबाट तीनजना पक्राउ परेका छन् । प्रकाउ पर्नेमा सिरहाको मिर्चैया नगरपालिका ११...

ट्याक्टर बागमती नहरमा खस्दा दुईजनाको मृत्यु ७ जना घाईते

ट्याक्टर बागमती नहरमा खस्दा दुईजनाको मृत्यु ७ जना घाईते

फागुन १० गते।सर्लाहीको बरहथवामा मजदुर सवार ट्याक्टर बागमती नहरमा खस्दा दुईजनाको मृत्यु भएको छ भने अन्य ७ जना घाइते भएका...

लघुवित्त पीडितहरुले गरे बालुवाटारमा प्रदर्शन

लघुवित्त पीडितहरुले गरे बालुवाटारमा प्रदर्शन

फागुन १० गते। देशभरका लघुवित्त पीडितहरु बालुवाटारमा प्रदर्शन गरेका छन्। विभिन्न जिल्लाबाट सात दिनसम्म हिँडेर काठमाडौं आएका लघुवित्त पीडितहरुले बालुवाटार...

Page 352 of 1289 1 … 351 352 353 … 1,289

Advertisement

Advertisement

Advertisement