सजिलो पोस्ट

सजिलो पोस्ट

छोरीको डेभ्यु फिल्ममा शाहरुखले लगानी गरे दुई सय करोड

छाेरीकाे फिल्म ‘किंग’मा शाहरुख खान डनकाे भुमिकामा देखिने

बैशाख १२ गते । छोरी सुहानासँग मिलेर शाहरुख खानले ‘किंग’ बनाउँदै छन्  । उनले छोरी सुहानाका लागि २०० करोड लगानी गर्ने...

नेपाली चियाको निर्यात रोकिएकोप्रति आपत्ति

नेपाली चियाको निर्यात रोकिएकोप्रति आपत्ति

बैशाख १२ गते । एक सातादेखि गुणस्तर परिक्षणको नाउंमा निर्यातका लागि पठाइएका नेपाली चिया भारतको पश्चिम बंगालको पानीट्यांकीमा रोक लगाइएको...

‘कुछ कुछ होता है’ मा रानीको भूमिकामा रविना थिइन् निर्माताको पहिलो रोजाइ

‘कुछ कुछ होता है’ मा रानीको भूमिकामा रविना थिइन् निर्माताको पहिलो रोजाइ

बैशाख १२ गते । सन् १९९८ मा रिलिज भएको फिल्म ‘कुछ कुछ होता है’ त्यो दिनको ब्लकबस्टर फिल्म थियो ।...

बर्दिवास नगरपालिकाले ७३ हजारलाई हात्तिपाईले रोगको विरुद्ध औषधि खुवाइने

बर्दिवास नगरपालिकाले ७३ हजारलाई हात्तिपाईले रोगको विरुद्ध औषधि खुवाइने

बैसाख १२ गते।राष्ट्रिय हात्तिपाईले रोग निवारण कार्यक्रम २०८१ को पुर्वसन्ध्यामा महोत्तरीको बर्दिवासले आम औषधि सेवनको अभिमुखिकरण गराएको छ । नगर...

महोत्तरीको मटिहानीमा सयौ घर जलेर नष्ट, आगो अझैँ नियन्त्रण बाहिर

महोत्तरीको मटिहानीमा सयौ घर जलेर नष्ट, आगो अझैँ नियन्त्रण बाहिर

बिशाल बस्नेत/महोत्तरी/बैशाख १२ गते।  महोत्तरीको मटिहानी नगरपालिकाको वडा नं.६ स्थित जरलहवा गाछीमा भिषण आगलागी भएको छ । आगलागीको क्रममा संयौ घर...

रामदेवको भ्रामक बिज्ञापन प्रकरण- सर्वोच्चले दियो ३० अप्रिलमा उपस्थित हुने आदेश

रामदेवको भ्रामक बिज्ञापन प्रकरण- सर्वोच्चले दियो ३० अप्रिलमा उपस्थित हुने आदेश

बैशाख १२ गते। पतञ्जलीको भ्रामक विज्ञापनको मुद्दामा सर्वोच्च अदालतले योग गुरु रामदेवको आलोचना गरेको छ । पतञ्जलीका तर्फबाट ६७ भारतीय...

आइपिएल : चेन्नईमाथि लखनउको शानदार जित,आज दिल्ली र गुजरातबीच खेल हुने

आइपिएल : चेन्नईमाथि लखनउको शानदार जित,आज दिल्ली र गुजरातबीच खेल हुने

बैशाख १२ गते। इण्डियन प्रिमिय लिग (आइपिएल) अन्तर्गत लखनउ सुपर जाइन्टले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ ।गएराती सम्पन्न खेलमा...

बिहे घरमा आगलागी हुँदा लाखौंको क्षति

बिहे घरमा आगलागी हुँदा लाखौंको क्षति

बैशाख १२ गते। सर्लाहीको बलरा नगरपालिकास्थित मिर्जापुरको बिहे घरमा आगलागी हुँदा ६ लाखको क्षति हुनुका साथै दुई जना घाइते भएका...

चर्को आवाजमा डीजे बजाउने २ जना पक्राउ

चर्को आवाजमा डीजे बजाउने २ जना पक्राउ

बैशाख १२ गते। बाराको सदरमुकाम कलैया स्थित गए राति चर्को आवाजमा डिजे बजाउने दुई जनालाई साउण्ड सिस्टमसहित प्रहरीले नियन्त्रणमा लिएको...

Page 295 of 1289 1 … 294 295 296 … 1,289

Advertisement

Advertisement

Advertisement