nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

‘कुछ कुछ होता है’ मा रानीको भूमिकामा रविना थिइन् निर्माताको पहिलो रोजाइ

सजिलो पोस्ट सजिलो पोस्ट
बैशाख १२, २०८१, ५:५६ मध्यान्ह
‘कुछ कुछ होता है’ मा रानीको भूमिकामा रविना थिइन् निर्माताको पहिलो रोजाइ

बैशाख १२ गते । सन् १९९८ मा रिलिज भएको फिल्म ‘कुछ कुछ होता है’ त्यो दिनको ब्लकबस्टर फिल्म थियो । फिल्ममा शाहरुख खान, काजोल र रानी मुखर्जी मुख्य कलाकारको रुपमा देखिएका थिए । तर यो फिल्ममा रानी मुखर्जीको भूमिकाका लागि रविना टण्डन निर्माताको पहिलो रोजाइ थिइन् ।

हालैको एक अन्तर्वार्तामा रविनाले यस फिल्ममा रानी मुखर्जीको भूमिका अफर भएको बताएकी थिइन् । उनले यो भूमिका गर्न स्पष्ट रूपमा अस्वीकार गरेकी थिइन् । उनी भन्छन्, ‘त्यतिबेला मेरो करियर निकै माथि थियो । मलाई यति सानो भूमिका गर्न मन लागेन । त्यहीँबाट रानी मुखर्जीले आफ्नो करियर सुरु गरेकी थिइन् । त्यो भूमिका उनको लागि राम्रो साबित भयो ।’

रविनाले करण जोहर यस विषयमा लामो समयदेखि आफूसँग रिसाएको समेत बताइन् ।  रविनाले त्यति बेला आफु आफ्नो पहिचान बनाउन चाहेको बताइन् । उनले  ३-४ गीत र केही दृश्यका आफु अनिच्छुक रहेको बताइन् ।

करण जोहरले एक अन्तर्वार्तामा आफू फिल्म ‘कुछ कुछ होता है’ को कास्टिङलाई लिएर निकै चिन्तित भएको बताएका थिए । यो भूमिकाका लागि उनले जुनसुकै अभिनेत्रीसँग कुरा गरे, तिनीहरू सबैले अस्वीकार गरेका थिए । उनले भने- ‘मेरो हालत पागल जस्तै भएको थियो। अन्ततः जब उनले रानी मुखर्जीलाई यो भूमिकाको लागि सोधे, उनले हुन्छ भनिन् ।’

यो चलचित्रले २५ वर्ष पूरा गरेको छ । धर्मा प्रोडक्सनमा बनेको फिल्म ‘कुछ कुछ होता है’लाई करण जोहरले निर्देशन गरेका हुन् । यो उनको निर्देशनको पहिलो फिल्म थियो, जुन १६ अक्टोबर १९९८ मा रिलिज भएको थियो । यो फिल्म बलिवुडको अहिलेसम्मक ओसफ्ल फिल्म मध्ये एक हो ।

Tags: मनोरञ्जन समाचार

Discussion about this post

Related Posts

विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

तराई क्षेत्रमा तातो लहरको सम्भावना

तराई क्षेत्रमा तातो लहरको सम्भावना

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!