सजिलो पोस्ट

सजिलो पोस्ट

कोटेश्वरको भाटभटेनीमा लुटपाट गर्ने ७ जना पक्राउ,अन्यको खोजी हुँदै

कोटेश्वरको भाटभटेनीमा लुटपाट गर्ने ७ जना पक्राउ,अन्यको खोजी हुँदै

काठमाडौं/चैत १६ गते । राजावादीहरुको प्रदर्शनको क्रममा काटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा लुटपाट गर्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका...

भाटभटेनीले भन्यो– मोबाइल, घडी, बियर, महँगा ब्रान्डका रक्सी लुटपाट भयो

भाटभटेनीले भन्यो– मोबाइल, घडी, बियर, महँगा ब्रान्डका रक्सी लुटपाट भयो

चैत १६ गते। भाटभटेनी सुपरमार्केट्सले शुक्रबार काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनका क्रममा केही उच्छृङ्खल समूहले कोटेश्वरस्थित आफ्नो स्टोरमा प्रवेश गरेर विभिन्न...

जब ड्राइभरको भेषमा मुख्यमन्त्री सिँह लाइन होटलमा पसे

जब ड्राइभरको भेषमा मुख्यमन्त्री सिँह लाइन होटलमा पसे

जनकपुरधाम/चैत १५ गते । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले बिहीबार अबेर साँझ धनुषाको मिथिला नगरपालिका वडा नम्बर १० लालगढका पाँचवटा...

सिराहामा पत्रकार अचारसंहिता सम्बन्धि एकदिने गोष्ठी सम्पन्न

सिराहामा पत्रकार अचारसंहिता सम्बन्धि एकदिने गोष्ठी सम्पन्न

विष्णुदेव सरदार/सिराहा/चैत १४ गते । मिडिया काउन्सिल मधेश प्रदेशको आयोजना तथा नेपाल पत्रकार महासंघ सिराहा शाखाको समन्वयमा सिराहा जिल्ला विभिन्न...

नमूना पेट्रोल पम्पका लागि दूरि नपुग्दा पनि आर्थिक सेटिङ्गमा सडकले दिए पुगेको सिफारिस

नमूना पेट्रोल पम्पका लागि दूरि नपुग्दा पनि आर्थिक सेटिङ्गमा सडकले दिए पुगेको सिफारिस

मुकेश कुमार यादव/सिरहा चैत १४ गते। नमूना पेट्रोल पम्पका लागि दूरि नपुग्दा पनि आर्थिक सेटिङ्गमा सडक डिभिजन कार्यालय सिरहाले दूरि...

जनकपुरधाममा थप नौ होटलको अनुगमन, पाँच होटललाई दर्ता गराउन निर्देशन

जनकपुरधाममा थप नौ होटलको अनुगमन, पाँच होटललाई दर्ता गराउन निर्देशन

जनकपुरधाम/चैत १४ गते । उत्पादन, वितरण र उपभोगमा खाद्य सुरक्षा तथा स्वच्छता कायम गर्न मधेश प्रदेश तथा सङ्घ सरकारका संयन्त्रको...

सप्तरीको बोदे बर्साईनमा बजाज ग्राण्ड एक्सचेन्ज मेला

सप्तरीको बोदे बर्साईनमा बजाज ग्राण्ड एक्सचेन्ज मेला

उमेश कुमार साह/बोदे बर्साईन/चैत १३ गते । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले...

किशोरीहरुको क्षमता विकासका लागि ३ दिने यौन तथा प्रजनन् स्वास्थ्य अधिकार सम्बन्धि तालिम सम्पन्न

किशोरीहरुको क्षमता विकासका लागि ३ दिने यौन तथा प्रजनन् स्वास्थ्य अधिकार सम्बन्धि तालिम सम्पन्न

सिरहा/संजू कुमारी दास/चैत १३ गते। गोलबजार नगरपालिकाको १३ औं वडाका ३० जना किशोरी हरुको सहभागितामा उनीहरुको आफ्नै शरीरको भित्रि र...

बालबिबाह सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

बालबिबाह सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

जनकपुरधाम/चैत ११ गते। मधेश प्रदेशको खेलकुद समाज कल्याण मन्त्रालयको समन्वयमा बालबिबाह विरुद्धको प्रदेशस्तरीय संजालको आयोजना गरिएको थियो। यस कार्यक्रममा बालबिबाह...

खानेपानी, सरसफाई तथा स्वच्छताकाे कानून चांडै ल्याउंदैछाै : मन्त्री यादव

खानेपानी, सरसफाई तथा स्वच्छताकाे कानून चांडै ल्याउंदैछाै : मन्त्री यादव

जनकपुरधाम/चैत १० गते । मधेश सरकारका ऊर्जा, सिचाई तथा खानेपानी मन्त्री शेषनारायण यादवले खानेपानी, सरसफाई तथा स्वच्छतामा भयावह अवस्था रहेकाे...

Page 191 of 1289 1 … 190 191 192 … 1,289

Advertisement

Advertisement

Advertisement