nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिराहामा पत्रकार अचारसंहिता सम्बन्धि एकदिने गोष्ठी सम्पन्न

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र १४, २०८१, ६:३७ मध्यान्ह
सिराहामा पत्रकार अचारसंहिता सम्बन्धि एकदिने गोष्ठी सम्पन्न

विष्णुदेव सरदार/सिराहा/चैत १४ गते । मिडिया काउन्सिल मधेश प्रदेशको आयोजना तथा नेपाल पत्रकार महासंघ सिराहा शाखाको समन्वयमा सिराहा जिल्ला विभिन्न मिडियामा आवद्ध संचारकर्मीहरुलाई एकदिने पत्रकार अचारसंहिता सम्बन्धि गोष्ठी सम्पन्न भएको छ।

आजको कार्यक्रममा खासगरी पत्रकारले गर्न हुने काम र गर्न नहुने कामको बारेमा गहन रुपमा छलफल भएको छ। झुठा , भ्रमित , अस्लिलतापुर्ण, फेक सामाचार नलेख्न न सम्प्रेषण गर्न व्यक्ताहरु भनिएको छ।

मधेसका गृह, सञ्चार तथा कानून मन्त्री राजकुमार लेखीले राजतन्त्र फर्काउने अर्थात् प्रतिगमनको पक्षमा एक प्रतिशत जनता पनि नरहेको दाबी गरेका छन् ।

कार्यक्रममा प्रमुख अतिथि मन्त्री राजकुमार लेखीले भने – राष्ट्रिय राजनीति, बजार र गाउँमा प्रतिगमनको कुरा जोडतोडले उठेपनि सम्भव नरहेको बताए । उनले जनतालाई रैती र दाश बनाएर दमन शोषण गरेका एउटा बंशलाई कसैले साथ नदिने दावी पनि गरे ।

उनले भने, ‘प्रतिगमन अर्थात् राजा बोक्ने राप्रपाको पक्षमा कति जनता र मतदाता छन् अनुमान गर्नुस् । एक प्रतिशतले पनि नपत्याएको राप्रपाले एउटा बंशका लागि बोकेको प्रतिगमनको एजेण्डामा कसले विश्वास गर्ने रु जुन बंशले नेपाली जनतालाई रैती र दाश बनाएर शोषण गर्यो, त्यो बंशलाई पुनर्स्थापित गर्न कसले चाहन्छ बरु मलाई लाग्दैन् ।’

‘राजावादीहरुले संघीयता, समावेशी, समानुपातिक प्रणालीविरुद्धमा बोल्छन्,’ मन्त्री लेखीले भने, ‘यही कार्यक्रममा ७०-८० जना छौं । के तपाईहरु संघीयता, समावेशी र समानुपातिक निर्वाचन प्रणालीको उपलब्धीविरुद्ध बोल्नुहुन्छ ? सायद बोल्नुहुन्न । यही उपलब्धीले तीन तहकै सरकारमा सबै समुदायका हजारौं हजार प्रतिनिधी छन् ।’

उनले वडामै निर्वाचित हुने पाँच जना जनप्रतिनिधी पनि समावेशी हुने गरेकाले वर्तमान व्यबस्था उल्टाउने प्रतिगमन कार्यको पक्षमा कोही नजाने उनको भनाई थियो ।

त्यसैगरी नेपाल पत्रकार महासंघ सिराहाका निवर्तमान सभापति दिनेश्वर गुप्ताले भने मिडियामा पनि विभिन्न बाहानामा भ्रष्टाचार हुने गरेको पुष्टि गरेका छन् । सरकारले पत्रकारको रोजिरोटीका लागि के अहिलेसम्म के गरे? सरकार अनैतिक चरित्रका कारण अहिलेसम्म अधिकाँश पत्रकार विस्थापित हुने अवस्थामा पुगेको अवस्था छ।

उनले भने – पत्रकारको आर्थिक कुरा गर्ने हो – संचारकर्मीले अहिलेको परिपेक्षमा कर्मचारी मातहतका व्यक्तिलाई बिना घुस, कमिसन नदिई प्रमुख प्रशासकीय अधिकृत( हाकिम ) तथा लेखा , पालिकाअध्यक्ष काम लिन गाह्रो हुने गरेको बताउँछन् । खासगरी मधेश प्रदेशमा ठुलो विज्ञापन ठुलो मिडिया अर्थात् काठमाडौंको मिडियालाई मात्र १० लाख १५ लाखसम्मको विज्ञापन दिने गरेको र स्थानीय मिडियालाई प्राथमिकता नदिइएको बताउँछन् ।
जसले गर्दा- यहाँका मिडिया खस्किने अवस्थामा पुगेको प्रति खेद जनाएको छ।

त्यस्तै – पत्रकार महासंघ सिराहाका सभापति मनोज बनैताका अनुसार “पत्रकार समाजको ऐना हो” – वहाँहरुले आफ्नो नैतिकता , उत्तरदायित्व , निष्पक्षता, सत्यता, वस्तुनिष्ठताका आधारमा जिम्मेवारी बहन गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि गृह संञ्चार तथा कानुन मन्त्री राजकुमार लेखी, अध्यक्षता मिडिया काउन्सिल मधेश प्रदेशका अध्यक्ष कैलाश दास , विशिष्ट अतिथिहरु नेपाल पत्रकार महासंघ केेन्द्रीय सदस्य राजेश कर्ण, सिराहा शाखा अध्यक्ष मनोज बनैता, निवर्तमान अध्यक्ष दिनेश्वर गुप्ता , लगायत सिराहाका सम्पूर्ण पत्रकारहरु उपस्थिति रहेका थिए । उक्त
कार्यक्रम लहानस्थित सुर्या होटलमा राखिएको थियोे ।

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

जनकपुरधाम उपमहानगरपालिका द्वारा निर्माण सम्पन्न भवनको नियमित तथा अभिलेखीकरण सुरु

जनकपुरधाम उपमहानगरपालिकाले चौरचन पर्वमा दियो स्थानीय बिदा

कृष्ण जन्माष्टमी पूजा समितिमा विवाद : अध्यक्ष साहविरुद्ध कानूनी प्रक्रियामा जाने समितिको निर्णय

कृष्ण जन्माष्टमी पूजा समितिमा विवाद : अध्यक्ष साहविरुद्ध कानूनी प्रक्रियामा जाने समितिको निर्णय

महोत्तरीमा शौचालयको सेफ्टी ट्यांकी भित्र युवकको शव फेला

महोत्तरीमा शौचालयको सेफ्टी ट्यांकी भित्र युवकको शव फेला

चिलिमे सुरुङमा उद्धारकार्य तीव्र : १२० मिटर भित्रबाट सुनियो आवाज, चिसो हावा आउँदा उद्धारको आशा जगायो

चिलिमे सुरुङमा उद्धारकार्य तीव्र : १२० मिटर भित्रबाट सुनियो आवाज, चिसो हावा आउँदा उद्धारको आशा जगायो

गत आवमा एक हजार ११६ परियोजनामा ५८ अर्बको वैदेशिक लगानी प्रतिबद्धता, सूचना प्रविधिमा उच्च आकर्षण

गत आवमा एक हजार ११६ परियोजनामा ५८ अर्बको वैदेशिक लगानी प्रतिबद्धता, सूचना प्रविधिमा उच्च आकर्षण

बुध ग्रह वैज्ञानिकहरूले अनुमान गरेभन्दा बढी खुम्चिँदै : अध्ययन

बुध ग्रह वैज्ञानिकहरूले अनुमान गरेभन्दा बढी खुम्चिँदै : अध्ययन

बाँकेमा भएको सडक दुर्घटनामा १२ को मृत्यु २१ घाइते

सुमोको ठक्करबाट पैदलयात्रीको मृत्यु, पहिचान खुल्न सकेन

प्रधानमन्त्रीले अहिले बढी नै गाली खान थाले, संवाद बढाऔँ: विशाल भण्डारी

प्रधानमन्त्रीले अहिले बढी नै गाली खान थाले, संवाद बढाऔँ: विशाल भण्डारी

बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली जाँदै

बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली जाँदै

विश्वब्यापी रिलिज भन्दा पहिला नै ‘रामायण’ अस्ट्रेलियामा देखाइने

विश्वब्यापी रिलिज भन्दा पहिला नै ‘रामायण’ अस्ट्रेलियामा देखाइने

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि