सजिलो पोस्ट

सजिलो पोस्ट

एम्नेस्टी इन्टरनेसनल युथ–५७ जनकपुरधामको संयोजकमा मनिष झा श्री ओम सर्वसम्मत चयन

एम्नेस्टी इन्टरनेसनल युथ–५७ जनकपुरधामको संयोजकमा मनिष झा श्री ओम सर्वसम्मत चयन

धनुषा/असार २१ गते। एम्नेस्टी इन्टरनेसनल युथ–५७ जनकपुरधामको ३५औँ साधारण सभा शनिबार जनकपुरधामस्थित होटल फलसममा सम्पन्न भएको छ। सभाले आगामी दुई...

कानूनी ज्ञानको अभावले अदालतमा मुद्दाको चाप बढेको छ : मुख्यमन्त्री कृष्ण यादव

कानूनी ज्ञानको अभावले अदालतमा मुद्दाको चाप बढेको छ : मुख्यमन्त्री कृष्ण यादव

जनकपुरधाम/असार २१ गते । मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले नागरिकमा कानूनी ज्ञानको अभावका कारण अदालतहरूमा मुद्दाको चाप बढ्दै गएको बताएका...

पेट्रोलको मूल्य लिटरमा २ रुपैयाँ बढयो (हेर्नुहोस विज्ञप्ति सहित)

पेट्रोलपम्प बन्द गर्नेलाई १० लाख जरिवाना र १५ दिन बिक्रीवितरण रोक्का

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको निर्वाध बिक्रीवितरणमा व्यवधान गर्ने पेट्रोलपम्पलाई लाखौँ जरिवाना र १५ दिन पेट्रोलियम पदार्थको वितरण रोक्का गर्ने...

पूर्वतयारी सहित मनसुनजन्य विपद् व्यवस्थापनमा नेपाल प्रहरी

पूर्वतयारी सहित मनसुनजन्य विपद् व्यवस्थापनमा नेपाल प्रहरी

काठमाडौं/असार २० गते। नेपाल प्रहरीले मनसुनजन्य विपद्‌का घटनाहरूमा जनधनको क्षति हुन नदिन एवम् उद्धार कार्यलाई प्रभावकारी बनाउन आवश्यक पूर्वतयारी सम्पन्न...

सलमानको मातृभूमिको रिलिज मिति अझै टुंगिएन

सलमानको मातृभूमिको रिलिज मिति अझै टुंगिएन

मुम्बई/असार २० गते। सलमान खान अभिनित फिल्म मातृभुमीलाई लिएर निकै चर्चा भइरहेको छ । तर पनि उनका प्रशंसकहरू उनको फिल्म...

वालेन सरकार मौलापुरको बजेट फ्रिज गराउने षडयन्त्रमा लाग्याेः मेयर रिना साह

वालेन सरकार मौलापुरको बजेट फ्रिज गराउने षडयन्त्रमा लाग्याेः मेयर रिना साह

काठमाडौं/असार २० गते । रौतहटको मौलापुर नगरपालिकालाई प्रमुख प्रशासकीय अधिकृत विहीन बनाएर प्रधानमन्त्री वालेन शाह नेतृत्वको सरकारले बजेट फ्रिज गर्न...

फिफा विश्वकपमा मेस्सीले बनाए ५ विश्व रेकर्ड 

फिफा विश्वकपमा मेस्सीले बनाए ५ विश्व रेकर्ड 

काठमाडौं/असार २० गते। केप भर्डेलाई पराजित गर्दै अर्जेन्टिना फिफा विश्वकपको अन्तिम १६ मा पुगेको छ । पहिलो पटक विश्वकपमा सामेल...

केप भर्डे, कमजोर मानिएको टोलीले गरेको सबैभन्दा उत्कृष्ट प्रदर्शन

केप भर्डे, कमजोर मानिएको टोलीले गरेको सबैभन्दा उत्कृष्ट प्रदर्शन

काठमाडौं/असार २० गते।  केप भर्डे विश्वकपको सबैभन्दा सानो राष्ट्र भए पनि उनीहरूले जारी फिफा विश्वकप २०२६ मा ठूलो प्रभाव छाडेर...

बालेन सरकारको १०० दिन: उपलब्धिभन्दा प्रश्न धेरै – जेन–जी अभियन्ता मो. नइम राईन

बालेन सरकारको १०० दिन: उपलब्धिभन्दा प्रश्न धेरै – जेन–जी अभियन्ता मो. नइम राईन

काठमाडौं/असार २० गते। जेन–जी अभियन्ता मो. नइम राईनले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारको १०० दिनको कार्यसम्पादनमाथि गम्भीर प्रश्न उठाएका...

लोकतन्त्र र राष्ट्रियता जोगाउन कांग्रेसभित्र पूर्ण एकताको विकल्प छैन : नैनसिंह महर

लोकतन्त्र र राष्ट्रियता जोगाउन कांग्रेसभित्र पूर्ण एकताको विकल्प छैन : नैनसिंह महर

काठमाडौं/असार २० गते । नेपाली कांग्रेसका नेता नैनसिंह महरले लोकतन्त्र, संविधान र राष्ट्रियताको संरक्षणका लागि नेपाली कांग्रेसभित्र पूर्ण एकता कायम...

Page 118 of 1291 1 … 117 118 119 … 1,291

Advertisement

Advertisement

Advertisement