राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालको लापरवाहीको कारण नवजात शिशुको मृत्यु, कारबाही गर्न पीडित परिवारको माग
सप्तरी । राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालको लापरवाहीको कारण एक नवजात शिशुको मृत्यु भएको भन्दै न्यायको लागि अस्पतालाई गुहारेको छ...


















