काठमाडौ,जेठ ३ गते।गुर्जो नेपालमा पाइने महत्त्वपूर्ण जडीबुटी हो। गुर्जोमा रो’ग प्रतिरोधा’त्मक क्षमता बढाउने भएकोले आयुर्वेदिक चिकि’त्सकहरुले यो जडीबुटीको प्रयोग गर्न सुझाव दिएका छन्।
औषधिय गुणले भरिपूर्ण यो लहरा नेपाली ग्रामीण भेगमा ज्वरो, रु’घोखोकी र चिसोमा लाग्ने बाथलगायत अन्य रोगहरुको औषधिको रूपमा प्रयोग गरिन्छ। साथै विभिन्न खालको एलर्जी, चर्मरोग, पेट रोगमा यसलाई रामवाण मानिन्छ। मधुमेह, क्या,न्सरसम्मका लागि गुर्जो अचूक औ’षधि रहेको आयुर्वेद चिकि’त्सहरुको दाबी रहेको छ।
‘
हाल विश्वभर कोरोना भा’इरसको सन्त्रा’स फैलिइरहेको छ। देशभित्रै रहेका जडीबुटीको उपयोग गर्नुपर्ने सुझाव विज्ञहरूको रहेको छ।
मानिसको शरीरमा रो’ग प्रति’रोधी क्षमता बढाउने गुर्जो नेपालका जहाँसुकै रोप्न सकिने अमूल्य जडिबुटी हो । नेपालमा धेरै ठाउँमा घर वरिपरि वा गमलामा रोपेर नियमित प्रयोग गर्न सकिने लहरे जडिबु’टी गुर्जो, यसले अमृत समान काम गर्दछ भनिन्छ । यसको लहरा लामो समयसम्म सुक्दैन । यसको प्रयोग गर्दा मात्रा मिलाएर खान नसक्दा शरीरलाई बेफा’ईदा गर्छ । कस्ता मानिसले सेवन गर्दा ध्यानदिनुपर्छ ।
गुर्जो सेवन गर्ने विधि यस्ता रहेका छन्:-
पिसेर सेवन:- ताजा गुर्जोको लहरा १० देखि २० ग्राम सिलौटो, खल वा मिक्स्चरमा पिसेर पानी राखी उमाल्ने आवश्यकता अनुसार अन्य जडिबुटी तथा मसला पनि संगै उमाली रस छान्ने । त्यसपछि १ चम्चा मह वा मिश्री मिलाएर नियमित विहान पिउने ।
उमेर अनुसार:- सामान्य अवस्थाको रो’गी वा निरोगी व्यक्तिले तल दिइएको विभिन्न तरिका अनुसार गुर्जोको सेवन गर्न सकिन्छ।तर व्यक्तिको उमेर र रोगको अवस्था अनुसार फरक मात्रा र विधिबाट प्रयोग गर्नुपर्दछ । अनुभवी वैद्य वा आयुर्वेदिक डाक्टारको सल्लाह अनुसार प्रयोग गर्नाले पूर्ण रुपमा लाभ पाउन सकिन्छ ।
सेतो गिलोय सत:– बेलुकी पिसेर पानि मिलाएर राख्दा विहान भाँडोको पिंधमा सेतो मिश्रीको धुलो जस्तो सेतो गिलोय सत जमेको हुन्छ ।
त्यस सतलाई मात्र खाए पनि हुन्छ । चपाउने:- टुक्रा बनाएर सुपारी जस्तै चपाउँदै खान पनि सकिन्छ । सुकेको गुर्जोको धुलो ४ देखि १० ग्राम १ चम्चा मह वा मिश्री तातो पानीमा मिलाएर विहान बेलुका सेवन गर्ने । ताजा गुर्जोको सेवनले कम्तीमा ३-४ महिना भित्र शरीरमा अद्भुत परिवर्तन ल्यउँदछ । हप्तामा १—२ पटक मात्र गुर्जोको जु्स पिउन सकेमा पनि धेरै लाभ मिल्दछ ।
गुर्जोको सेवन गर्नुका फाईदाहरु निम्न रहेका छन्
१. यसले जन्डिस, कलेजोको कम’जोरी र विका’रलाई हटाउँदछ । २. युरिक एसिड तथा वाथ र जोर्नी दु’खाइको सम’स्याहरुमा गुर्जो
लाभकारी छ । ३. गुर्जो शितल गुण भएकोले यसले गर्मीबाट टाउको दुखेको, आँखा, पिसाब, पैताला, हात, खुट्टा तथा जीउ पोलेको
र पुरानो ज्वरो’लाई अत्यन्तै उपयोगी छ । ४. किड्नीको दुर्बलता तथा फोहोर विका’रलाई हटाएर पिसाब सम्बन्धि सम्पुर्ण सम’स्या तथा
रोग हरुमा धेरै लाभ पुऱ्याउँने गर्दछ ।
५. गुर्जोले इन्सुलिन उत्पादनमा सहयोग गरी मधुमेहमा लाभ पुऱ्याउँदछ । ६. गुर्जो सबै किसीमका रो’गी र निरो’गीले पनि प्रयोग गर्न
सकिने जडिबुटी खुरा’क पनि हो । ७. रक्तविकार रगतको फोहोर ख’राबी हटाउँदछ साथै रक्तअल्पता रगतको क’मी हुन दिदैन् । ८.
अम्लपित्त अमिलो पानी मुखमा आउने र पे’ट पोल्ने’ उ’ल्टी आउने बिरा’मीलाई निकै उपयोगी छ । ९. टिबी अर्थात क्षय’रोगका
किटाणुहरुलाई समेत गुर्जोले रोक्ने काम गर्दछ ।
१०. गुर्जो इम्युनिटि पावर बढाउन अत्यन्तै उपयोगी मानिन्छ त्यसैले गुर्जोले को- रोना, स्वाइ’न ‘फ्लु, वर्ड फ्लु, डेंगु , भाइरस,
जिवाणु किटा’णु तथा वि’षा’णुहरुलाई समेत रोक्ने साथै लड्ने क्षमता बढाउँदछ । ११. उच्च रक्त’चापको रो’गीलाई पनि यसले धेरै फाइदा पुऱ्याउँदछ । १२. गुर्जोको प्रयोगले मुटुलाई बलियो बनाई मु’टु सम्बन्धि रो’गमा फाइदा गर्दछ ।।
गुर्जोको सेवन गर्दा ध्यान दिनु पर्ने कुराहरु निम्न रहेका छन्
१. चिसो लागेको र संवेद’नसिल तथा कमजोर (जीर्ण) अवस्थाका वि’रामीले उमालेर छानेर सेवन गर्नु पर्दछ ।
२. प्रेसर लो छ भने हरियो बोक्रा फालेर मह, मिश्री, सखर वा विरेनुन मिलाएर आधा मात्रा खाने गर्नुपर्दछ ।
३. गर्भ’वती, दुधपान गराइरहेका आमा, ५ बर्ष मुनिका बच्चा, प’खाला लागेका विरामीले प्रयोग गर्नु हुँदैन ।
काेराे-ना भाईर’स (काे’भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ ।सजिलो पोस्ट ड्ट कम बाट जनहितमा जारी सन्देश ।














Discussion about this post