जसपा नेपालले प्रतिनिधिसभा विघटनको विरोधमा थप जनआन्दोलनका कार्यक्रम सार्वजनिक, केन्द्रीय नेताहरु को कहाँ–कहाँ बाट नेतृत्व गर्ने (हेर्नुहोस परिपत्र सहित)
उमेश कुमार साह,सप्तरी।जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रतिनिधिसभा विघटनको विरोधमा थप जनआन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । पार्टीले सोमवार विज्ञप्ति...



















