सजिलो पोस्ट

सजिलो पोस्ट

अस्ताए बलिउडका दिग्गज कलाकार दिलिपकुमार

अस्ताए बलिउडका दिग्गज कलाकार दिलिपकुमार

एजेन्सी/असार २३ गते।बलिउड नायक दिलिपकुमारको निधन भएको छ। उनको आज बिहान पौने ८ बजे निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।...

“मुख्यमन्त्री बेटि पढाउ बेटि बचाउ” अनतर्गत सप्तरीको मानराजामा साईकल वितरण

“मुख्यमन्त्री बेटि पढाउ बेटि बचाउ” अनतर्गत सप्तरीको मानराजामा साईकल वितरण

उमेश कुमार साह/बोदे बर्साईन/असार २२ गते।प्रदेश –२ मुख्यमन्त्री बेटि पढाउ बेटि बचाउ कार्यक्रम अनतर्गत सप्तरीमा साईकल वितरण गरिएको छ ।सप्तरीको...

पेट्रोलको मूल्य लिटरमा २ रुपैयाँ बढयो (हेर्नुहोस विज्ञप्ति सहित)

१३ दिन नबित्दै फेरि बढयो पेट्रोल, डिजेल र मट्टीतेलको मुल्य

काठमाडौं,असार २२ गते।  नेपाल आयल निगमले फेरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा भाउ बढेको भन्दै निगमले आज...

यूएईमा नेपाली डाक्टर रविन्द्र यादवले पाए गोल्डेन भिसा

यूएईमा नेपाली डाक्टर रविन्द्र यादवले पाए गोल्डेन भिसा

काठमाडौ,असार २२ गते।यूएईमा कार्यरत एक नेपाली डाक्टरले गोल्डेन भिसा प्राप्त गरेका छन्। विगत ४ वर्ष देखि यूएईको आवुधावीस्थित बुर्जिल अस्पतालमा चर्म...

बीमा समितिले जलेश्वर नगरपालिकाबाट सुरु गर्यो बीमा सचेतना कार्यक्रम, निर्देशक लालको नेतृत्वमा १५० जनाको सहभागिता

बीमा समितिले जलेश्वर नगरपालिकाबाट सुरु गर्यो बीमा सचेतना कार्यक्रम, निर्देशक लालको नेतृत्वमा १५० जनाको सहभागिता

काठमाडौं,असार २२ गते।बीमा समितिले जलेश्वर नगरपालिकाबाट बीमा सचेतना कार्यक्रम सुरु गरेको छ । सोमबार बीमा समितिका निर्देशक दिनेश कुमार लालको...

नेपाली किशोरीलाई मध्यरातमा भारत तर्फ लैजाँदै गर्दा ६ जना पक्राउ

महोत्तरी जलेश्वरका जितेन्द्र साहको हत्या आरोपमा तीन जना पक्राउ

काठमाडौंं,असार २२ गते।महोत्तरीका जितेन्द्र साहको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । गएको आइतवार चन्द्रागिरि नगरपालिका...

निषेधाज्ञा मिचेर चलेका गाडीले यात्रुसित तेब्बर भाडा असुल्छन्,कहाँ छन प्रशासन?

निषेधाज्ञा मिचेर चलेका गाडीले यात्रुसित तेब्बर भाडा असुल्छन्,कहाँ छन प्रशासन?

विनय यादव/सिरहा/असार २२ गते ।सिरहाको लहान नगरपालिका-११ का मनोज साह शनिबार लहानबाट काठमाडौं जानका लागि २५ सय रुपैयाँ भाडा तिरे...

धान खेतमा फालिएको अवस्थामा यातायात कार्यालय जनकपुरको ३०० थान स्मार्ट लाइसेन्स फेला

प्रदेश २ सरकारले सवारी साधनमा असार मसान्त भित्रको लाग्ने जरिवाना नलिने

जनकपुरधाम,असार २२ गते ।प्रदेश २ सरकारले सवारी साधनमा लाग्ने शुल्क र दस्तुरमा असार मसान्तसम्म जरिवाना नलिने निर्णय गरेको छ ।...

आज प्रदेश २ सहित यी ठाउँमा ठूलो पानी पर्ने सम्भावना

प्रदेश २ सहित देशभर मौसम बदली,तीन दिन पानी पर्ने सम्भावना

काठमाडौं, असार २२ गते ।मनसुनी वायुको प्रभावले हाल मुलुकका विभिन्न स्थानमा बदली र वर्षा भइरहेको छ । हाल प्रदेश नं...

सप्तरीमा आँपको बागैचामा छोपिएको अवस्थामा एक बालकको शव फेला

सप्तरीमा महुली खोलाले बगाउँदा २२ वर्षीया युवतीको ज्यान गयो

सप्तरी/असार २२ गते।सप्तरीको अग्निसाइर कृष्णसरवण गाउँपालिकाको महुली खोलाले बगाउँदा एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा अग्निसाइर–१ का जुरमी...

Page 1054 of 1281 1 … 1,053 1,054 1,055 … 1,281

Advertisement

Advertisement

Advertisement