गिरिजानन्द साह

गिरिजानन्द साह

युवाहरुलाई जनकपुर जेसिजद्वारा “मनि म्यानेजमेन्ट” तालिम

युवाहरुलाई जनकपुर जेसिजद्वारा “मनि म्यानेजमेन्ट” तालिम

गिरिजानन्द साह/मङ्सिर २ गते। जनकपुर जेसिजले शनिबार युवाहरूलाई लक्षित गरी “मनि म्यानेजमेन्ट” सम्बन्धी तालिम आयोजना गरेको छ। तालिमले विशेष रूपमा...

जनकपुरधामबाट विश्व हिन्दूपरिषद्को अगुवाईमा विवाह पञ्चमीका लागि तिलकसहित मुख्यमन्त्री अयोध्या जाँदै

जनकपुरधामबाट विश्व हिन्दूपरिषद्को अगुवाईमा विवाह पञ्चमीका लागि तिलकसहित मुख्यमन्त्री अयोध्या जाँदै

जनकपुरधाम। विश्वहिन्दू परिषद् धनुषाले जनकपुरधामबाट तिलकको भार सहित अयोध्याका लागि शनिवार प्रस्थान गरेको छ । मिथिलामा बेहुली पक्षले बेहुलालाई तिलक...

कमला नदिमा भण्डारणको नाममा क्रसर स्थापनाको प्रयास

कमला नदीमा नुहाउने क्रममा बेप त्ता भएका दुईमध्ये एकको श व फेला

कार्तिक ३० गते। कमला नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनामध्ये एक जना मृतावस्थामा फेला परेका छन् । अर्का एक...

आज कमला नदीमा स्नान गर्ने श्रद्धालुको घुइँचो

जनकपुरधाममा सामा महोत्सव सम्पन्न, प्रथम स्थान मिथिलेश्वर मौवाही समूह

कार्तिक ३० गते। मैथिली विकास कोषको आयोजनामा जनकपुरधामस्थित जानकी मन्दिर प्रांगणमा सम्पन्न सामा महोत्सवले स्थानीय सांस्कृतिक चेतनालाई उजागर गरेको छ।...

नेपाल सरकारलाई बिजुली निर्यातमा अर्को सफलता, ४० मेगावाट बंगलादेशलाई बिक्री

नेपाल सरकारलाई बिजुली निर्यातमा अर्को सफलता, ४० मेगावाट बंगलादेशलाई बिक्री

कार्तिक ३० गते। नेपाल सरकारलाई बिजुली निर्यातमा थप अर्को सफलता मिलेको छ । नेपालले शुक्रबारदेखि बंगलादेशमा बिजुली निर्यात सुरु गरेको...

आज कमला नदीमा स्नान गर्ने श्रद्धालुको घुइँचो

आज कमला नदीमा स्नान गर्ने श्रद्धालुको घुइँचो

कार्तिक ३० गते। सिरहा र धनुषाको सिमाना स्थित कमला नदीमा देवता मेला लागेको छ । आज नदी किनारमा बिहानैदेखि स्नान...

वडाध्यक्ष साहको निधन

वडाध्यक्ष साहको निधन

कार्तिक ३० गते। मिर्गौलापीडित ईशनाथ नगरपालिका–१ का वडाध्यक्ष बिगु साहको उपचारका क्रममा निधन भएको छ । एकसट्ठी वर्षीय उनको बिहीबार...

कोदोखेतीले धानेको सिरहाको खोरियागाउँ

कोदोखेतीले धानेको सिरहाको खोरियागाउँ

कार्तिक ३० गते। मिर्चैया बजारबाट १० किलोमिटर उत्तरपट्टि चुरेको फेदमा अवस्थित छ खोरिया बस्ती । बस्तीमा दलित, जनजातिलगायत सीमान्तकृत समुदायका...

मिथिलाञ्चलमा सामा चकेवा पर्वको तयारी सुरु,यसरी मनाइन्छ पर्व

सामाचखेवा पर्व आज समापन हुँदै

कार्तिक ३० गते। मिथिला क्षेत्रमा दाजुभाइ तथा दिदीबहिनी प्रति प्रेम र समर्पण दर्शाउने पर्वका रूपमा मनाइने सामाचखेवा आज समापन हुँदैछ।...

आयोगको अनिच्छापछि माधव र महन्थ पार्टीको नाम फेर्दै

यी हुन् उपनिर्वाचन हुनुपर्ने स्थानीय तहका ३४ पद (सूचीसहित)

काठमाडौँ/कार्तिक ३० गते। निर्वाचन आयोगले स्थानीय तहमा रिक्त रहेका विभिन्न ३४ पदमा आगामी मंसिर तेस्रो साता उपनिर्वाचन गर्न प्रस्ताव गरेको...

Page 187 of 205 1 … 186 187 188 … 205

Advertisement

Advertisement

Advertisement