बिवाईडी (BYD) चौथो अन्तर स्कुल टी–२० क्रिकेट २०८१ :आजको खेलमा मदर टरेसा पब्लिक स्कुल र न्यु भिजन स्कूल विजय
गिरिजानन्द साह/जनकपुरधाम/फागुन १९ गते। जनकपुरधाममा बिवाईडी(BYD) चौथो अन्तर स्कुल टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा मदर टरेसा पब्लिक स्कुल...















