nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

पुरने अस्पतालवाट २० लाखले देखे आँखा

गिरिजानन्द साह गिरिजानन्द साह
फाल्गुन १७, २०८१, ९:१७ मध्यान्ह
पुरने अस्पतालवाट २० लाखले देखे आँखा

फागुन १७ गते। आँखा अस्पताल गौर पुरेनवाले २० लाख बढी मानिसलाई पुनः संसार देखाएको छ। रौतहट सर्लाही, बारा देखी भारतासम्म लोकप्रिय पुरेनवा आँखा अस्पतालले मोतिबिन्दु लगायत रोगको सफल अपरेसन र आँखा सम्बन्धी बिभिन्न रोगको उपचार गरी निको बनाएर२० लाख भन्दा बढी मानिसलाई पुनः संसार देखाएको हो।

अस्पताल सञ्चालन भएको २०५४ साल पुस महिना देखी हालसम्म कुल १ लाख, ९३ हजार ६८३  जना  मोतिबिन्दु लगायत बिभिन्न रोगबाट ग्रसित बिरामीको सफलता पूर्वक आँखाको अपरेशन गरी पुनः संसार देखाएको अस्पतालका मेडिकल डाईरेक्टर डाक्टर प्रज्वल बस्नेतले बताएका छन्। त्यसैगरी सोही अवधिमा अस्पतालमा ओपिडी सेवा मार्फत कुल १८ लाख ८८२ जना आँखा रोगका बिरामीहरूको सफल उपचार गरी निको बनाईएर पुनः संसार देखाएको अस्पतालका लेखा अधिकृत पवन न्यौपानेले जानकारी दिएका छन्।

आँखा अस्पताल पुरेनवामा मेडिकल डाईरेक्टर डाक्टर बस्नेत संगै नेत्र विशेषज्ञ डाक्टर प्रिती चाैधरि, सुरेन्द्र मिश्रा, मनाेज साह लगायत  ६६ जना कर्मचारी कार्यरत रहेका छन्। आँखाको अपरेशन फेकाे प्रविधि र एस आई सी एस (sics )प्रविधि बाट हुने गरेको अस्पतालले जनाएको छ। आँखा अस्पतालमा दैनिक सरदर ओपिडी तर्फ ४५० बिरामी उपचारको लागि आउने गर्दछन्। त्यसैगरी मोतिबिन्दु लगायत बिभिन्न रोगबाट ग्रसित ४५ जना बिरामीको आँखाको सफल अपरेशन हुनेगरेको अधिकृत न्यौपानेले जानकारी दिएका छन्।

नेपाल नेत्र ज्योती संघ द्वारा संचालित गाैर आँखा अस्पताल पुरेनवाका संस्थापक तथा स्थापना गर्न महत्वपूर्ण याेगदान दिएका आवाेका जापानका डाक्टर जुन्सुके आकुरा केहीदिन अघि अस्पतालको अनुगमन गरेका थिए। डाक्टर आकुरा लामाे समय पश्चात् पुरेनवा आँखा अस्पतालकाे अकस्मात अनुगमन गरेका हुन्।अनुगमनको क्रममा अस्पताल परीवार उहाँहरुप्रति आभार प्रकट गर्दै नेत्र ज्योति संघ रौतहटको सभापतिमा विजय कुमार सिंह लगायतका आँखा अस्पतालका डाक्टर तथा पदाधिकारीले टिका माला लगाई खाँदा ओढाएर सम्मान सहित स्वागत गरेका थिए। सो क्रममा डाक्टर आकुराले पुरेनवा आँखा अस्पतालले दिइरहेको सेवाको खुलेरै प्रशंसा गरेका थिए।

तत्कालीन समाकल्याण मन्त्री स्व. शेख इद्रिस र नेपाल नेत्रज्योति संघ केन्द्रिय कार्यालयकाे पहल र डाक्टर कमल बहादुर खडकाको सक्रियतामा नेपाल सरकारबाट २ बिगाहा डेढ कठा जग्गा प्राप्त गरी आँखा अस्पतालको स्थापना गरिएको थियो। जापानी दातृसंस्था आओका र २४आवर टेलिभिजनकाे आर्थिक सहयाेगमा भवन निर्माण पश्चात  बि.सं. २०५४ पाैष १६ गते तत्कालीन स्वास्थ राज्यमन्त्री  ब्रजकिशाेर सिंहबाट बिधिवत रुपमा उदघाटन भएर संचालन अस्पतालले सेवा सुरु गरेको थियो। ईश २००६ अगष्ट महिना देखि कुनै पनि दातृ निकायको सहयोग नरहेको अस्पतालका लेखा अधिकृत पवन न्यौपानेले बताएका छन्। गौर आँखा अस्पताल पुरेनवा तराई मधेश देखी भारतसम्म निकै लोकप्रिय रहेको छ। उक्त अस्पतालमा तराई मधेशका साथै आँखा सम्बन्धी रोगको उपचार तथा मोतिबिन्दु रोगको अपरेसन गराउन भारतको बिहार देखी उत्तरप्रदेशको बिरामीहरू आउने गर्दछन्।

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

सर्लाहीमा कार दुर्घटना हुँदा २४ वर्षीय चालकको ज्यान गयो

सर्लाहीमा कार दुर्घटना हुँदा २४ वर्षीय चालकको ज्यान गयो

प्रहरी समायोजनका लागि सङ्घ सरकारलाई दबाब दिन्छौँ : मुख्यमन्त्री यादव

प्रहरी समायोजनका लागि सङ्घ सरकारलाई दबाब दिन्छौँ : मुख्यमन्त्री यादव

मधेश सरकारबाट बाहिरियो एमाले, चार मन्त्रीद्वारा राजीनामा

मधेश सरकारबाट बाहिरियो एमाले, चार मन्त्रीद्वारा राजीनामा

जनकपुरधाममा खुल्यो भारतीय जिलियो ब्रान्डको इलेक्ट्रिक स्कुटर शोरुम

जनकपुरधाममा खुल्यो भारतीय जिलियो ब्रान्डको इलेक्ट्रिक स्कुटर शोरुम

जनकपुरधाममा आज झिझिया महोत्सव हुँदै, विभिन्न सांस्कृतिक समूहले प्रस्तुति दिने

जनकपुरधाममा आज झिझिया महोत्सव हुँदै, विभिन्न सांस्कृतिक समूहले प्रस्तुति दिने

तिथि क्षयका कारण आजै कात्यायनी देवीको पनि उपासना गरिँदै

नवरात्रको छैटौं दिन, माता कात्यायनीको पूजाआराधना गरिदैँ

झिनाे अंकले घट्याे नेप्से, साढे चार अर्बको काराेबार‎

झिनाे अंकले घट्याे नेप्से, साढे चार अर्बको काराेबार‎

भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित ४,१०८ घरधुरीलाई ४५ हजारका दरले वितरण

भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित ४,१०८ घरधुरीलाई ४५ हजारका दरले वितरण

अब हरर फिल्ममा कृति सेनन मुख्य भूमिकामा देखि

अब हरर फिल्ममा कृति सेनन मुख्य भूमिकामा देखि

रजनीकान्तकाे मुखमा धुवाँ उडाउन अप्ठयाराे लाग्याेः विद्या बालन

रजनीकान्तकाे मुखमा धुवाँ उडाउन अप्ठयाराे लाग्याेः विद्या बालन

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि